
Srbpu
Gfs
pku
Rgp1
Lnp
Pbu
Ggp
Pes
Sgr
sbs
Djs
Unsku
cjs
Rgp

Vor
Ssm
Bbu
Rgu
Rsb
Bbbpu
Rgs
Asm
Tsm
Sbs
Pvg
Sls
Hal
Rgu
Wsp
nsb
Gst
Ksm
Ggd

sab
Rpp
Rmb
Jmb
Gsb
Bml
Pls
Jmb
Ptm
Mks
Abd
bbt
Syp
आज दाङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार कोरोना पुष्टि हुनेमा चार जना पुरुष र दुई जना महिला रहेका छन् ।
जसमा घोराहीका तीन जना, लमही, राप्ती र तुलसीपुरका एक÷एक जना रहेको कार्यालयले जानकारी दिएको छ । आज थपिएका ६ जना संक्रमित संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ ।
संक्रमितमध्ये घरमा ३१ जना, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना उपचारत रहेको जनाइएको छ ।
