
Ggp
sbs
Djs
Unsku
Rgp
Pbu
Sgr
Gfs
pku
cjs
Lnp
Rgp1
Pes
Srbpu

Bbu
Sls
nsb
Vor
Ggd
Rgu
Tsm
Rgs
Ksm
Sbs
Pvg
Gst
Hal
Rsb
Bbbpu
Rgu
Asm
Ssm
Wsp

sab
bbt
Jmb
Rpp
Gsb
Syp
Abd
Pls
Rmb
Ptm
Jmb
Bml
Mks
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार आज बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् । सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार देशभर देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
