रिहारमा रहेको अस्थायी प्रहरी चौकीको सिडिओ रेग्मी र एसपी काफ्लेद्वारा अनुगमन

दाङ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको अस्थायी प्रहरी चौकी रिहारको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ । शान्ति–सुरक्षा र अमन चयन कायम राख्ने र जनतालाई सुरक्षा दिनु आफुहरुको पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई रहेको छ । माघे […]

बाँकेको ट्राफिक प्रमुखमा हिमालय शाह:दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता

बाँके । नेपालगञ्जमा पछिल्लो समय दुर्घटना निकै बढेपछि दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो आए पछी । जाडोयाम दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ । त्यस्तै जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग परिचयात्मक […]

पार्टी बिभाजनमा लाग्ने माधव,झलनाथ समुहलाई ढिलो चाँडो पछुताउनु पर्ने ज्ञवाली

दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी बिभाजनमा लाग्ने माधव, झलनाथ समुहलाई ढिलो चाँडो पछुताउनुपर्ने बताउनु भएको छ । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पार्टिलाइ कमजोर बनाउने र पद लोलुपताले पार्टी बिभाजन गर्नेहरु छिट्टै पछुताउनु पर्ने बताउनु भयो । त्यस्तै पार्टी भित्रको विचारलाई विवादको रुपमा खडागरि […]

पौष २५ देखि माघ ३ गतेसम्म तुलसीपुरका विद्यालय बन्द गर्ने निर्णय

दाङ । तुलसीपुर क्षेत्रमामा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । आज उपमहागरमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । पौष २५ देखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी शिक्षक पुर्ण पुनले जानकारी दिनु भयो । विद्यालयमा कोरोना जोखिम बढेको र […]

जखेराको १३ औं वार्षिक साधारण शभा तथा अधिवेशन आज सम्पन्न

दाङ । जखेराताल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण शभा तथा अधिवेशन आज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष शोभा घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अबसरमा थोरै बचतबाट शुरु गरिएको बचत संकलन अभियानका कारण अहिले महिलाहरु सफल उधमी […]

एकैपटक नेपाल प्रहरीका २६ जना एसएसपीको सरुवा,काे कहाँ पुगे ?,सूचीसहित

काठमाडौं । नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । जनपद प्रहरी तर्फ एसएसपीहरुको गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिएको हो । त्यस्तै उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ । यस्तै चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा […]

बाघको आतंक जारी महिलाको मृत्यु,बाँके राष्ट्रिय निकुञ्ज घाम तापेर बस्दै

बाँके । बैजापुर जंगलमा पाटेबाघले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो । गाउँका तीन जना महिलाहरु स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने […]

आज दाङमा थप १५ जनामा कोरोना पुष्टि

दाङ । दाङमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र जिल्लाका विभिन्न पालिकामा गरिएको एन्टिजेन परिक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २ जनाको पिसीआर परिक्षण गर्दा घोराहीका १ जनामा र २९ जनामा एन्टिजेन परिक्षण गर्दा तुलसीपुरका १४ जना संक्रमण देखिएको जिल्ला आपतकालिन […]

नाकामा एमबुलेन्स देख्न पाउँदा स्थानीय खुसी,स्वास्थ्य चौकीलाई एमबुलेन्स हस्तान्तरण

दाङ । बिरामी भइयो भने उपचार गर्न भारतमा जानु पर्दथ्यो । कोइलाबासमा गढवा गाउँपालिकाले एमबुलेन्स ल्याएर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दा निकै खुसी लाग्यो–गढवा ८ खबरीनाका बस्ने मानमाया गुरुङले भन्नुभयो । एमबुलेन्स नहुँदा हामीलाई बिरामी हुँदा उपचार गर्न कठिन थियो । रात बिरात बिरामी भएर कैयौ नागरिकले साधन नहुँदा समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाएका छन् […]

नगर प्रमुख शाहद्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना माग

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले शहरी विकास तथा भवन निर्माण विभाग संग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण, भन्सार क्षेत्र विकास तथा बजार सुन्दरीकरणका लागि आयोजना सवीकृत गर्न माग गरेका छन् । त्यस्तै उक्त पत्रमा लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका जिल्लाको दक्षिण पश्चिम भारतसंग जोडिएको कृष्णनगर बजार यस नगरपालिकाको सबैभन्दा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]