
Pbu
Mbdvs
Sds
Rbs
Ksm
Gisld
Anm
Gmk
mbd

Bbu
Bbbpu
Gst
Rgs
nsb
Rsb
Rgu
Sls
Sbs
Asm
Tsm
Wsp
Rgu
Ggd
Ssm
Hal
Vor
Pvg
Ksm

Abd
Jmb
Rmb
Jmb
Gsb
Bml
sab
Ptm
bbt
Mks
Pls
Rpp
Syp
दाङ । दाङमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र जिल्लाका विभिन्न पालिकामा गरिएको एन्टिजेन परिक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये २ जनाको पिसीआर परिक्षण गर्दा घोराहीका १ जनामा र २९ जनामा एन्टिजेन परिक्षण गर्दा तुलसीपुरका १४ जना संक्रमण देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
यसैविच जिल्लामा आज सक्रिय संक्रमितको संख्या २० जना रहेको छ । उनीहरुमध्ये १ जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियू सहितको उपचारमा र अन्य १९ जना घरमै रहेको केन्द्रको भनाई छ ।
