
Unsku
Lnp
Pes
Djs
Srbpu
Pbu
Gfs
cjs
pku
Rgp
Ggp
Sgr
sbs
Rgp1

Rgu
Ssm
Pvg
Sls
Rsb
Ksm
Tsm
Gst
Wsp
Rgs
Hal
Ggd
Sbs
Asm
nsb
Rgu
Vor
Bbbpu
Bbu

Jmb
Syp
Rpp
Bml
Pls
Gsb
Mks
Jmb
Abd
Rmb
bbt
Ptm
sab
दाङ । तुलसीपुर क्षेत्रमामा विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । आज उपमहागरमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
पौष २५ देखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको बैठकमा सहभागी शिक्षक पुर्ण पुनले जानकारी दिनु भयो । विद्यालयमा कोरोना जोखिम बढेको र माघि पर्व नजिकिएको हुँदा विद्यालय बन्द दिईएको हो । बैठकमा शिक्षा समितिका संयोजक कुमार लामीछाने,शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारी लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै यस अघि तुलसीपुरमा अश्वारा मावि,सेन्टर मावि र तुलसीपुर ४ को गुरुजजुर नमुना माबिका विद्यार्थी तथा शिक्षकमा संक्रमण देखिएपछि ती विद्यालय एक हप्ता दिनका लागि बन्द गर्ने निर्णय भएको थियो ।
