
Rsb
jsb
Rks
Usb
Csb
Bsn
Ksb
Ssb
Gsb
Ssb
Nsb
Ksb
Ppu
Tgp
Ksb
Fmb

Gsb
Usb
Tsb
Hl1
Ssb

Rgu
ptl
Nps
दाङ । लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले सोमबार एक कार्यक्रमको बीचमा एकल महिलाहरुलाई न्यानाे कपडा वितरण गरेको छ ।
वडाकाे कुल दुई लाख,पचास हजारकाे बजेटले वडा भित्रका कुल १ सय ८२ जना एकल महिलाहरुका लागि १/१ थान ब्ल्याङ्केट न्यानाे कपडा वितरण गरेकाे हाे ।
सो वडाका अध्यक्ष बिम बहादुर केसीको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यता तथा लमही नगरपालिकाका मेयर कुल बहादुर केसीको बिसिष्ठ आतिथ्यतामा न्यानाे कपडा बितरण गरिएको थियाे । कार्यक्रमकाे सहजिकरण वडा नम्बर पाँचका का.बा.अध्यक्ष जग नारायण चाैधरिले गर्नु भएको थियाे ।
