शिवराज खनाल शनिबार, माघ २२, २०७८

दाङ । जन्मदिनको उपलक्ष्यमा नेपाल विद्यार्थी संघका लमही नगर सभापति कौसल अधिकारीले रक्तदान गरेका छन । आफ्नो ३३ औं जन्मदिनको उपलक्ष्यमा लमही स्थित रक्तसञ्चार केन्द्र दाङ द्वारा संचालित लमही रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन् ।

रगतको अभावले कसैको ज्यान नजावस भन्दै मानव जीवन रक्षाका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको अधिकारीले बताए । रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका लागि रक्तदान गरेको अधिकारीको भनाइ छ ।

अधिकारीको जन्मदिनमा सहभागी हुदै लमहीका युबा रबिन जिसिले रगत अभाव हुन नदिन कौसल अधिकारि जस्तै अन्य ब्यक्तिपनि रक्तदान गर्न अनुरोध गरे । यता लमही रक्त संचार केन्द्र कि प्रमुख मनिसा चन्द ठकुरीले लमहीमा रगतको अत्यन्तै अभाव भएको र रगत चाइयो भने केही रक्त दातालाई फोन गरेर काम चलाइ रहेको बताइन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]