Sidha Patra आइतबार, माघ २३, २०७८

माघ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना राति १० बजेदेखि सुरू भए र अहिलेसम्म जारी रहेको छ ।

त्यस्तै यो समाचार तयार पार्दासम्म अहिले विहान ६ बजे सम्म २२ सय ५ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार सनम कुमार पौडेलले ८७२, जंगबहादुर चौधरीले १२०९, उपाध्यक्ष श्यामकला भुसालले ७७३, सीतादेबी चौधरीले ११४१, सचिब दशरथ घिमिरेले ९७५ बसन्त आचार्यले ९८५, कोषाध्यक्ष देवमणी चौधरीले ८१७, बासुदेब गौतमले ११०२ मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यहरु धनमाया चौधरीले ७३७, जगनारायण चौधरीले ११४४, पप्पु डाँगीलले ७१४, किरण चौधरीले ११४७, श्रीधर पौडेलले ७४१, ज्ञानबहादुर विकले १११८, बिमला डाँगीले ७२३, शिवा चौधरीले ११२९, सरस्वती पुन मगरले ७२२ र सीता खत्री पोख्रेलले ११६७ मत ल्याएको निर्वाचन समितिका संयोजक कुलचन्द्र पाैडेलले जानकारी दिएका छन् ।

शनिवार विहान आधा घण्टा ढिला गरि साढे ८ बजे देखि सुरु भएको मतदान बेलुकी ४ बजे सम्पन्न भएको थियो । कुल ४ हजार २ सय ७७ मतदाता रहेकोमा कुल २ हजार ७ सय ९ मत खसेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]