
Rksr-7
Msbg-2
Gsbg-3
Gsbr-6
Usbl-7
Pbu
Csbg-7
ksbl-7
jsbr-3
Jsbg-7
पाेखरा । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन् । त्यस्तै पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार […]
दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा गढवाका ३ जना, घोराही २ जना र तुलसीपुरका एक जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका ४६ जना निको भएका […]
कपिलवस्तु । राष्ट्रीय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा वजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रीय मदरसा संघ नेपालको ठहर रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८/०७९को वार्षिक कार्यक्रमहरु मध्ये निम्नलिखित विद्यालयहरु […]
काठमाडौं । नेपाल सरकारले स्थानीय तहको निर्वाचन आगामी एकै चरणमा २०७९ वैशाख ३० गते गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न […]
दाङ । पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको अब्बल अनुसन्धान पछी दाङ प्रहरीले ठुलो परिणाम चरेससहित २ जना पक्राउ गरेको छ । चरेसको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले बिकलाई पक्राउ गरेको हो […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा संचालन १५ दिने गाउँपालिका स्तरीय कुक तालिम सोमबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ । राजपुर गाउँपालिकाको आर्थिक लगानी र गढवा होटेल ब्यबसायी संघ गढवाको आयोजनामा पालिका स्तरीय होटेलका २४ जना प्रोप्राईटरहरुलाई प्रमुख प्रशिक्षक सुर्यलाल चौधरी र शिवराज पुन मगरले उक्त तालिम दिनु भएको थियो । […]
बुटवल । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरी विच झडप भएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीकाे कार्यालय अगाडि विरोध प्रदर्शन लाई रोक्ने क्रममा झडप भएको हो । पेट्रोलियम पदार्थको मुल्यबृद्धीका बिरुद्ध तथा स्थानीय तहकाे निर्वाचनकाे मिति ताेक्नु पर्ने माग गर्दै अनेरास्ववियुले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए।झडपमा परी अनेरास्ववियु केन्द्रीय […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १० को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा भोली माघ २५ गते मंगलवारका दिन नि:शुल्क आँखा जाँच शिविर हुन गई रहेको छ । संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा नि:शुल्क […]
दाङ । दाङ सल्यान सडक खण्डमा त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्दै छ । तुलसीपुर कपुरकोट सडकमा पर्ने राम्री नजिकैको घुम्तिमा प्रालिले मन्दिर निर्माण गर्न लागेको हो। राप्ति सेवा प्रालिका प्रबन्धक पुस्कर धितालले आईतबार बसन्त पन्चमिको दिन पारेर एक कार्यक्रमका बिच सिलन्यास गर्नु भएको छ । यस अघि भयानक दुर्घटना भएको राम्री […]
कपिलवस्तु । मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागी बार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा वालबालिक शाखा प्रमुख […]