
Rgp
sbs
pku
Unsku
Srbpu
Lnp
Rgp1
Sgr
Pes
Pbu
Ggp
Djs
Gfs
cjs

Sls
Rgu
Ssm
Rgu
Rgs
Ksm
Bbu
Sbs
Rsb
Vor
Asm
Bbbpu
Gst
Ggd
Hal
Wsp
nsb
Pvg
Tsm

Jmb
Jmb
Syp
sab
Rpp
bbt
Gsb
Abd
Mks
Rmb
Bml
Pls
Ptm
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १० को श्री राष्ट्र सेवक आधारभूत (१-५) विद्यालय बकौलीमा भोली माघ २५ गते मंगलवारका दिन नि:शुल्क आँखा जाँच शिविर हुन गई रहेको छ ।
संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा नि:शुल्क आँखा जाँचशिवीर हुने छ ।
आँखा जाँचको क्रममा छनौट भएका मोतिया बिन्दु विरामीहरुलाई छन्द(कालेबाबु) नारायणी आँख अस्पताल बहादुरगंजमा माघ २६ गते लैजाने व्यवस्था र नि:शुल्क अप्रेशन गर्ने कार्य अस्पतालले गर्नेछ भने आवश्यकता अनुसार नजिकको चश्मा लाग्ने बिरामीलाई नि:शुल्क चश्मा पनि उपलब्ध गराउने कुरा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल प्रशासनले जनाएको छ।
