
Gsbg-3
Csbg-7
Gsbr-6
ksbl-7
Msbg-2
Pbu
Rksr-7
jsbr-3
Jsbg-7
Usbl-7
दाङ । क्रेयटिङ पोसिबिलिटिज नेपाल (सिपी) द्धारा माघीको अवसरमा आयोजना गरेको आमा समूहहरुको बिचमा भएको खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने बिजेताहरुलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । सिपी नेपालका बिद्यार्थी संयोजक दिपा चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको सिपि नेपालका महिला संयोजक सरिता चौधरीले […]
दाङ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा […]
दाङ । उमेरले १ सय १ बर्ष टेकेका गढवा–१ वनबारीका बुदे कुमाल हिडडुल गर्न सक्नुहुन्न । गाउँपालिकाले घरमै आएर जाडोमा स–सम्मान ब्लाङ्केट दिदा उहाँ धेरै खुसी भएको बताउनुभयो । बुदे कुमाल जस्तै गढवा १ कै ८६ बर्षिय गंगादेवि थापा पनि जाडोको बेला गाउँपालिकाले वडा कार्यालयमा बोलाएर कम्बल दिदा खुसी देखिनुहुन्थ्यो । गढवा गाउँपालिका वडानं.६.बनकट्टीका ९२ […]
काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा अयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुने बताए । बस्नेतले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला […]
काठमाडौं । भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो । सरकारले कर छुट भने पनि भन्सारमा यातायात दस्तुरलगायतका विभिन्न शीर्षकमा कर थप भएपछि तिर्न नसकेर १८ वटा बस […]
दाङ । लमही जेसीसले बिकट बस्तीहरुमा पुगेर स्थानिय हरुलाई नि:शुल्क स्वास्थ्य सेवा दिनुका साथै कोभिड-१९ को एन्टिजेन परिक्षण समेत गरेको छ । सबैजना जनालाई स्वास्थ्यको पहुँच पुय्राउन लमही जेसिजले नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना गरी सेवा प्रदान गरेको हो । लमही नगरपालिका वडा नम्बर ४ स्थित बिकट बस्तीहरुमा पुगेर स्थानियहरुको परिक्षण गरिएको लमही जेसिज बर्ष २०२२ […]
दाङ । यहीँ माघकाे २२ गते संम्पन्न भएको सातौं अधिबेशनबाट निर्वाचित हुनु भएका लमही खानेपानीका नवनिर्वाचित पदाधिकारीहरुलाई मंगलबार छुट्टाछुट्टै कार्यक्रम बीच सपथ ग्रहण तथा पद हस्तारण गरिएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा गठित,निर्वाचन समिति र निर्बमान कार्यसमितिकाे संयाेजक आयाेजनामा कार्यक्रम भएको हाे । निर्बाचन समितिका संयाेजक कुल चन्द्र पाैडेलकाे अध्यक्ष्यतामा सपथ ग्रहण […]
दाङ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा घोराहीमा पालिकास्तरीय ‘खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता–२०७८’ हुने भएको छ । नेपाली कांग्रेस दाङले गठन गरेको स्वर्गीय खुमबहादुर खड्का स्मृति खेलकुद समितिको आयोजनामा आगामी फागुनको १६ गतेदेखि २२ गतेसम्म घोराहीमा पालिकास्तरीय खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुन थालेको हो । आयोजक स्वर्गीय खुमबहादुर खड्का […]
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् । त्यस्तै हेटौँडामा एक पत्रकार सम्मेलन गर्दै थापाले भावुक हुँदै राप्रपा छाडेको बताए […]
बाँके । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगञ्ज ८ निवासी २५ वर्षीय मोहमद अलीलाई १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । त्यस्तै सोमबार बेलुका साढे ५ बजेतिर नेपालगञ्ज ८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिडिरहेका अलीलाई चेकजाँच गर्दा […]