Sidha Patra सोमबार, माघ २४, २०७८

दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा गढवाका ३ जना, घोराही २ जना र तुलसीपुरका एक जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका ४६ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका १५ जना, तुलसीपुरका १० जना, राप्तीका ७ जना, दंगीशरणका ४ जना, गढवा, लमही र अन्य जिल्लाका ३÷३ जना, बंगलाचुली, राजपुरका १÷१ जना रहेका केन्द्रले जनाएको छ ।

आज थपिएका ६ जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या २ सय १५ रहेको छ । त्यसमध्य घरमा २ सय ८ जना, सामान्य उपचारमा ४ जना र आईसियूमा ३ जना रहेका केन्द्रले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]