
bdsbn
Csbus
Nssbus7
Syees
Skbss
Gsl
Ssbus
Jsbus
Bbs
Ddhbs
Gsbus
Amb
Ratbs
gms
syysr
Jas
Rbs
Bbs
dsbus
Bksbus5

Bbbpu
Pvg
nsb
Sls
Ssm
Hal
Vor
Gst
Asm
Wsp
Rgu
Sbs
Bbu
Rsb
Tsm
Ggd
Ksm
Rgs
Rgu

Pls
Syp
sab
bbt
Abd
Rmb
Mks
Jmb
Jmb
Bml
Ptm
Gsb
Rpp
काठमाडौं । नेपाल सरकारले स्थानीय तहको निर्वाचन आगामी एकै चरणमा २०७९ वैशाख ३० गते गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।
त्यस्तै राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाइ र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदै आएको थियो ।
