
Skbss
Bsbus
Gsbus
Ratbs
Rbs
syysr
Ssbus
Bbs
Jsbus
dsbus
Jas
Amb
Gsl
Syees
Jsbus
Jas
gms
bdsbn
Bksbus5
Ddhbs

Pvg
Rgu
Sbs
Rsb
Wsp
Ksm
Vor
nsb
Gst
Rgs
Asm
Bbbpu
Ssm
Ggd
Tsm
Sls
Hal
Bbu
Rgu

Gsb
Bml
Jmb
Mks
Abd
bbt
Rpp
sab
Jmb
Ptm
Syp
Rmb
Pls
प्युठान । प्युठानमा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन् । २०७४ सालको चुनावमा एमालेबाट प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाडाबाट निर्वाचित वडा सदस्य चित्र बहादुर घर्ती माओवादी केन्द्रमा प्रवेश गरेका हुन।
माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला तथा वडा कमिटी भेलामा नेकपा माओवादी केन्द्रका नेता कृष्ण घिमिरे (झपेन्द्र) र विशिष्ट अतिथि बिस्णु योगिको हातबाट फुलमाला र अवीर लगाउदै पार्टीमा प्रबेश गरेका हुन् । वडा सदस्य घर्तीले एमाले भित्र हेपाहा प्रवृत्ती हाबि भएपछी आफू पार्टी परित्याग गर्न बाध्य भएको प्रतिक्रिया दिए। अब सास रहुन्जेल माओवादीमै रहने उनको भनाई छ।कामनाडेली
