Sidha Patra बुधबार, माघ २६, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले वडाका ३९ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमको बीचमा ब्लाङ्केट र थर्मस वितरण गरेको छ ।

वडा अध्यक्ष रामछोरे यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा वडा भित्रमा रहेका दलित, अत्यन्तै विपन्न, गरिब,एकल जेष्ठ नागरिकलाई १/१ थान ब्लाङ्केट र थर्मस वितरण गरेको हो ।

वडाले आर्थिक वर्ष २०७८/०७९ बाट विनियोजित दुई लाख रुपैयाँले चिसो मौसमको समयमा जेष्ठ नागरिकलाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले उक्त कार्यक्रम गरिएको वडा अध्यक्ष रामछोरे यादवले जानकारी दिनु भयो । कार्यक्रममा सो वडाका सदस्यहरु,कर्तराम यादव,श्यामदेही तेलि दिलमाया बिक,हौशिलाल यादव,नेपाली काङ्ग्रेसका निवर्तमान जिल्ला सदस्य रामप्रताप यादवको उपस्थिति रहेकोे कार्यक्रमको संचालन वडा सचिव जमुना चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]