
Msbg-2
Gsbr-6
Jsbg-7
Pbu
ksbl-7
Usbl-7
Gsbg-3
Csbg-7
Rksr-7
jsbr-3


दाङ । देउखुरीको लमही नगरपालिकाले निकासी कर( गिट्टी बालुवामा) लिएको भन्ने बिषयमा परेको रिट निवेदन उच्च अदालत तुल्सिपुरले खारेज गर्दिएको छ ।
टिप्पर ब्यवसायीले लमही नगरपालिकाका विरुद्ध दिएको रिट निवेदनको आज बुधबार भएको बहसमा १ नम्बर इजलासले उक्त रिट निवेदनको खारेज गरेको लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले जानकारी दिए ।
अब लमही नगरपालिकाले निकासी कर लिएर निर्वाध रुपमा काम गर्न पाउने भएको छ ।दाङ समाचार
