
Bbs
Ssbus
Ratbs
syysr
Gsl
Bbs
Jas
Syees
Skbss
Gsbus
Jsbus
Rbs
dsbus
Jas
Jsbus
bdsbn
Amb
Ddhbs
Csbus
gms

Sls
Rgu
Ggd
Hal
Rgu
Pvg
Rgs
Ssm
Asm
Rsb
Ksm
Tsm
Sbs
Wsp
Bbu
Bbbpu
Gst
Vor
nsb

sab
Bml
Abd
Gsb
Jmb
Syp
Rmb
Pls
Mks
bbt
Rpp
Jmb
Ptm
दाङ । राजपुरमा विभिन्न पार्टी परित्याग गरि ७४ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन ।
नेपाली काँग्रेस राजपुर गाउँपालिका समितीले बुधवार जँग्रहवामा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा पालिकाका विभिन्न क्षेत्रका स्थानियहरु काँग्रेसमा प्रबेश भएका हुन् ।
नवप्रबेशी हरु अधिकाँस माओबादी केन्द्र र एमालेका छन । राजपुर गाउँपालिका वडा नम्बर ६ माओबादी केन्द्रका वडा सदस्य समेत रहेका पारस कुमार श्रेष्ठले अधिकाँस कार्यकर्ताहरुको नेतृत्व गर्दै काँग्रेसमा प्रबेश गराएका हुन् । नवप्रबेशी हरुलाई नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेय, महाधिबेशन प्रतिनिधी जानकिलाल बस्नेत लगायतका नेताहरुले दोसल्ला अबिरले भब्य स्वागत गर्दै पार्टी प्रबेश गराएका हुन् ।
कार्यक्रममा अबको स्थानिय चुनाबमा काँग्रेसको बिकल्प नरहेको नेताहरुले बताए । अब देशको समृद्दी र नेतृत्वका लागि काँग्रेस नै अपरिहार्य रहेको उनिहरुको भनाई छ । नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापती नरेन्द्र सिँह भण्डारीको सभापतित्व तथा क्षेत्रिय सभापती भेषराज पाण्डेको प्रमुख आतिथ्य एबम् महाधिबेशन प्रतिनिधि जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
राजपुर गाउँपालिकाका सचिब सालिकराम यादबको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, नव प्रबेसी पारस कुमार श्रेष्ठ, नेपाली काँग्रेस प्रदेश ख का सभापती दिनेश गिरी, दाङ जिल्ला सदस्य कृष्ण बहादुर बस्नेत, महाधिबेशन प्रतिनिधि धनपती देबी यादब लगायतका बक्ताले बोल्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ख का सचिब लालबिर खड्का, सहसचिब कुल बहादुर बुढा मगर, राजपुर गाउपालिका निबर्तमान सभापती शरद बुढाथोकि लगायतका नेताहरुको उपस्थिती थियो । कार्यक्रमको सहजिकरण पालिका सभापती ईन्द्र बहादुर भण्डारीले गरेका थिए ।

