जिल्ला अदालतद्वारा गढवामा न्याय सम्पादनको अनुगमन, नागरिक र अदालतको न्यायिक संबाद

दाङ । न्याय क्षेत्रमा नागरिकहरुको सहज पहुँच पुरयाउने अभिप्रायका साथ दाङ देउखुरी जिल्ला अदालतले न्यायधिश समेतको उपस्थितिमा शुक्रवार गढवा गाउँपालिकामा नागरीक र अदालत बिच न्यायि संबाद सञ्चालन गरेको छ । जिल्ला अदालत दाङका न्यायधिश हिमलाल बेल्बासेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा संबाद कार्यक्रम भएको हो । यसैबिच दाङ देउखुरी जिल्ला अदालतका […]

आजदेखि ‘म यस्तो गीत गाउँछु–२’ हलमा रिलिज

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ। सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । […]

वडा प्रहरी निरीक्षक खड्काको कमान्डमा ३ लाख बढी हाँस र कुखुराको मासु पक्राउ

बाँके । जानकी गाउँपालिकास्थित साइगाँउबाट प्रहरीले आज साढे तीन लाख मूल्य बराबरको प्याकिङ मासु बरामद गरेको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले हाँस र कुखुराको प्याकिङ मासु बरामद गरेको हो । जानकी गाउँपालिका–१ साइगाँउबाट पाँच पेटी हासको मासु र ९ पेटी कुखुराको प्याकिङ मासु बरामद भएको उहाँले बताउनुभयो […]

देउखुरीको कालाकाटे माविको वार्षिकोत्सव सम्पन्न

दाङ । जनता माध्यमिक बिद्यालय कालाकाटेको ४५ औं बर्षिकोत्सव बिहिवार सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द बोहोराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले शिक्षा क्षेत्रमा गढवा गाउँपालिकाले नयाँ सोचका साथ प्रभाबकारी कार्यक्रम संचालन गर्न सुरु गरेको र यसलाई सबै बिद्यालयहरुले कार्यान्वयनमा जोड […]

मानव सेवा नै साउदी अरबको पहिचान रहेको,शैख अल अनजी

कपिलवस्तु । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भाैतिक, शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पुर्‍याउन निर्देशनसमेत दिएको प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकूद मंत्री वसिउद्दीन खांले बताएका छन् । लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले मुलुककाे चाैतर्फी विकासका लागि समानता आवश्यक रहेकाे बताएका छन् । मन्त्री खाँले आर्थिक, शैक्षिक र […]

एमाले नेताद्वारा बर्दियामा कुटिए वडा सचिव

बर्दिया । बर्दियामा नेकपा एमालेका एकजना नेताले वडा सचिव कुटेका छन् । नेकपा एमाले बर्दियाका सचिवालय सदस्य तथा नगर इन्चार्ज नयन बहादुर खत्रीले बर्दीया बाँसगढि नगरपालिका वडा नम्बर ३ का वडासचिव यज्ञ पाैडेल माथि कुटपिट गरेका छन् । जन्मदर्ता नगरेको भन्दै खत्रीले कार्यलयमा पुगेर वडासचिव पौडेल माथी कुटपिट गरेका थिए। त्यस्तै वडा सचिवले प्रक्रिया नपुगेकोले […]

दाङमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादी प्रक्राउ

दाङ । दाङमा बहुविवाह मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले आज प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १ निवासी २४ वर्षिय यादव विसी रहेका छन् । उनि गएको कार्तिक ७ गते बहुविवाह मुद्धामा ११ महिना १७ दिन कैद सजाय फैसला भई हालसम्म फरार रहदै आएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले […]

युवा नेता खानले उम्मेदवारी दिने

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष पदमा युवा नेता मेनाज खानले उम्मेदवारी दिने भएका छन । कपिलवस्तु चन्द्रौटा पर्सियाका युवा समाजसेवी तथा जनता समाजवादी पार्टी नेपालका युवा नेता मेनाज खानको वडा अध्यक्षको पदका लागि चोक चौराहामा चर्चा चलेको छ । शिवराज नगरपालिकाको मुख्य बजार भनेर चिनिएको वडा नं. ५ अन्य […]

अभिनेता शाहले,आफुलाई फसाउन खोज्ने गायक दुर्गेश सहित ४ जनाको अडियो गरे सार्वजनिक

काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् । उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले […]

भारतको धर्मशालामा दाङको सेनेटरी प्याड

दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले उत्पादन गरेको सेनेटी प्याड भारतमा पुर्‍याईएको छ । केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भारतको हिमाञ्जल प्रदेशमा एक कार्यक्रमको आयोजना गरि सेटेटरी प्याड वितरण गरिएको हो । त्यस्तै हिमाञ्जल प्रदेशको धर्मशालामा रहेको सत्यशाही विद्यालयका छात्राहरुलाई प्याड प्रदान गरिएको थियो । रोटरी क्लबले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]