
Sgr
Djs
Srbpu
Lnp
Rgp
pku
Ggp
cjs
Unsku
Pbu
Pes
sbs
Rgp1
Gfs

Ksm
Ggd
Rgu
Rgs
nsb
Tsm
Ssm
Bbu
Hal
Bbbpu
Wsp
Gst
Rsb
Asm
Sbs
Sls
Rgu
Pvg
Vor

Rmb
Pls
Ptm
bbt
Mks
Gsb
Jmb
Abd
Rpp
Jmb
Bml
sab
Syp
दाङ । नेकपा एकीकृत समाजवादी पार्टीको पहिलाे लमही नगरस्तरीय पार्टी कार्यालयकाे बुधबार स्थापना गरिएको छ । नगर अध्यक्ष भु-मान्डब केसीकाे अध्यक्षयता तथा प्रतिनिधि सभाका सदस्य मेटमणि चाैधरिले रिवन काटी,तथा ब्यानर खाेलेर उद्धघाट्न गर्नु भएको थियाे ।
देउखुरीमा पहिलो पल्ट लमहीमा पार्टी कार्यालय स्थापना गरिएको हाे । लमही ५ नापी कार्यालयदेखि ठिक तल उक्त कार्यालय भबन रहेकाे छ । यसैबिच पार्टीले संगठन वितरण गर्ने कार्य पनि सुरु गरेको छ । जस अन्तरगत लमही-६ छुट्कि महरिवामा संम्पन्न भएको भेलाले हिमा चाैधरिकाे अध्यक्ष्यतामा ३३ सदस्यीय नयाँ कमिटी गठन गरेको जनाएको छ ।
