
Gfs
Rgp1
Ggp
sbs
Rgp
Sgr
Unsku
Srbpu
Pbu
Djs
pku
cjs
Lnp
Pes

Sls
Rgu
Rgu
Wsp
Asm
Bbbpu
Vor
Pvg
Ssm
Sbs
Rsb
Rgs
Hal
Gst
Tsm
Ggd
nsb
Bbu
Ksm

Rpp
Gsb
Pls
Bml
Abd
Jmb
Jmb
Mks
Ptm
Syp
sab
Rmb
bbt
प्यूठान । राष्ट्रीय जनमोर्चाको भातृसंगठन अखिल नेपाल युवक संघ प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई बुधबार ध्यानकर्षण पत्र बुझाएको छ । गत फागुन ९ गतेको मल्लरानी गाउपालिका प्यूठानका अध्यक्ष अमरध्वज राणा , प्रमुख प्रशाासकिय अधिकृत बालकृष्ण थापा , शिक्षा शाखाका प्रमुख ठाकुर आचार्य र शिक्षा बिकास तथा समन्वयन इकाइ समितिका प्रमुख शिबराज पण्डितलाई हातपात गरि कालोमोसो दलेको घटना प्रति अखिल नेपाल युवक संघ प्यूठानका अध्यक्ष कमल पौडेल लगाएतको टोलिले प्रमुख जिल्ला अधिकारी खिमराज भुषाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
मल्लरानी – ५ मा रहेको भूमि बिकास आधारभुत बिद्यालयको पठनपाठनको बिषयमा शिक्षक , ब्यबस्थापन समिति अभिभावकको बिचमा छलफल भैरहेको बेला विप्लब कार्यकर्ता बताउने एक समूहले जंगली हर्कत गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । गोपिलाल सुनार सहितको सर्मूहबाट भएको उक्त घटनाको बारेमा प्रहरी प्रशासनमा जाहेरी दिदा पनि प्रहरी प्रशासन्ले उदासनिता देखाउनु दुखद भएको ध्यानकर्षणपत्रमा उल्लेख गरिएको छ ।
साथै अपराधमा संलग्न ब्यक्तिलाई कानुनि कारबाहि अगाडी बढाउन पनि आग्रह गरिएको छ । समयमै कानुनी कारबाहि नभएमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयम प्रहरी प्रशासनले बेहोर्नुपर्ने चेतावनी समेत ध्यानआकर्षमार्फत दिइएको छ ।
कामनाडेली
