
Ssbus
Sssbus1
Ssbus
Sssbus1
Ssbus
nsm
Pbu
Gsl
ssbus
tssbus

Vor
Rsb
Pvg
Rgs
Rgu
Ksm
Rgu
nsb
Bbbpu
Ssm
Gst
Bbu
Tsm
Hal
Asm
Wsp
Sbs
Sls
Ggd

Jmb
Abd
Gsb
Syp
bbt
Mks
sab
Rmb
Rpp
Bml
Ptm
Pls
Jmb
दाङ । दाङमा एमसीसीविरुद्ध व्यापक मसाल जुलुस घोराहीमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपा ( माले) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
विरोध सभालई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले राष्ट्रघाती सम्झौता एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने र नागरिकका भावनामाथि कुल्चेर एमसीसी पास गरे जनता चुप लागेर नबस्ने बताउनु भयो। Mcc यदि सहयोग हो भने संसदबाट किन पास गर्नु पर्यो ? एमसिसि सम्झौतामा लेखिएको छ कि अमेरिकन संसदबाट बन्ने नियम कानुन नेपालले मान्नुपर्छ । थापाले एमसिसि विरुद्धका अगामी कार्यक्रमहरुमा आमजनतालाई उपस्थितिको लागि अनुरोध गर्नु भयो।
त्यसैगरी नेकपा (माले)का कपिल पोख्रेल , नेकपा ( क्रान्तिकारी माओवादी) का तिलक बिक र नेकपा का कामरेड निर्मल लगायतले मन्तब्य राख्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।
