गाेकुललाई जमानत जाेगाउन काभ्रेमा मेटमणिकाे चेतावनी

काभ्रे । आगामी निर्वाचनमा गाेकुल वास्काेटालाई काभ्रेवाट जमानत जाेगाउन मेटमणि चाैधरीले चेतावनी दिएका छन् । शनिवार काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भएकाे एक कार्यक्रममा वाेल्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य समेत रहेका चाैधरीले ७० कराेड भष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री गाेकुल वास्काेटाले काभ्रेवाट आफ्नो जमानत समेत जाेगाउन नसक्ने ठाेकुवा गरे । एउटा वाहालवाला मन्त्री झण्डा हल्लाउँदै […]

देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी संघको अध्यक्षमा पुन: बस्याल सर्वसहमतीमा चयन

दाङ । दाङको देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ लमहीको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम शनिबार लमही नगरपालिका ३ जखेरातालमा सम्पन्न भएको छ । अभिवेशनले पुन:जागेश्वर बस्यालको अध्यक्षतामा २ सदस्य पछि मनोनित गर्ने गरी १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पदम केसी, महासचिवमा राजेशकुमार गुप्ता, सचिव कमल गुरुङ, कोषाध्यक्षमा लुमाकान्त […]

दाङमा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा स्लाे बाईक रेस सम्पन्न

दाङ । सामुदायिक प्रहरी सेवा केन्द्रले स्लाे बाईक रेस प्रतियोगिता सम्पन्न गरेकाे छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धि गर्ने, लेन अनुशासन कायम गर्न प्रेरित गर्ने उद्देश्यका साथ आज साे प्रतियोगिता गरिएको हाे । प्रतियोगितामा मिनराज महराले ५० मिटरकाे दुरी एक मिनेट ५० सेकेन्डमा पार गर्दै प्रथम हुनुभयाे । त्यस्तै सुनिल पुरीले […]

तुलसीपुरलाई उद्यमको सहर बनाउनुपर्छ:मेयर पाण्डे

दाङ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई उद्यमको सहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । शनिबारदेखि तुलसीपुरमा सुरु भएको मेयर दिगो उद्यमशिलता बुट क्याम्पको उद्घाटन गर्दै उहाँले एउटा घर, एउटा कार र मासिक पचास हजार रुपैयाँ कमाउनका लागि उद्यमको विकल्प नभएको उहाँले बताउनुभयो । रहर गरेर मात्र नहुने बताउँदै नगर प्रमुख पाण्डेले त्यसका लागि […]

मगर दिवसको अवसरमा प्युठानको सरुमारानीमा सार्वजनिक बिदा

प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ । फागुन १५ गते मगर दिवसको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिइएको हो । त्यस्तै गाउँ कार्यपालिकाको फागुन १३ गतेको निर्णयअनुसार मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले बताउनुभयो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द […]

प्रतिबन्धित बन्यजन्तु रेडपान्डाको छालासहित ३ जना पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित वन्यजन्तु रेडपान्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ वन्यजन्तु ओखेटो पहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका […]

राजपुर खेलकुद महोत्सव सम्पन्न:पहिलो पुरस्कार घोराही क्रीकेट एकेडेमीको हातमा

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा नयाँ बस्तीको खेलमैदानमा संचालन रहेकोे राजपुर बृहत खेलकुद महोत्सव २०७८ को शुक्रबार सम्पन्न भएको छ । त्यस्तै उक्त खेलकुद महोत्सव बिहीबार सम्पन्न हुने आयोजकले भनेपनि विविध कारणले शुक्रबार मात्र खेल कार्यक्रम सम्पन्न भएको हो । फाल्गुन ७ गतेदेखि उद्घाटन भएर संचालन भएको उक्त महोत्सवमा जिल्ला स्तरीय क्रीकेट […]

नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिबेशन सम्पन्न

पाल्पा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिबेशन शुक्रबार सम्पन्न भएको छ । “न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा” भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष किरण पौडेल,एमाले केन्द्रिय सदस्री ठाकुर गैरे,जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायत नेताहरुले […]

दाङको खाङ्ग्रा नाकामा प्रहरी चौकीको भवन उद्घाटन

दाङ । दाङ जिल्लाको नेपाल–भारत सीमा क्षेत्र पर्ने खाङ्ग्रा नाकामा सीमा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । उक्त भवनको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रवार एक कार्यक्रमका बीचमा उद्घाटन गरेका हुन् । राजपुर गाउँपालिकाको कुल पाँच लाख लागतमा तीन कोठे पक्की भवन निर्माण गरिएको हो ।यस्तै भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले […]

आयम बहुउद्देश्यीय सहकारी संस्था लि.सेवा केन्द्रको राजपुरमा शाखा विस्तार

दाङ । देउखुरीको गढवा गाउँपालिकामा रहेको आयम बहुउद्देश्यीय सहकारी संस्था लि.सेवा केन्द्रको राजपुरमा तेस्रो शाखा विस्तार भएको छ । संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको प्रमुख अतिथि एवं गढवा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामबहादुर बुढाथोकीको बिशिस्ट आतिथ्यतामा शुक्रबार सो शाखा कार्यालय उद्घाटन भएको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]