
gms
Rsbus
Csbus
Ssbus
Pbu
Bsbus
Nssbus7
Gsl
Ksbus
Bksbus5
Jsbus
dsbus
Ssbus
Lsbus
Gsbus
Ksbus
Ssbus
Ksbus
bpmhl

Wsp
Bbu
Rgs
Ggd
Rgu
Sls
nsb
Vor
Gst
Bbbpu
Tsm
Pvg
Rgu
Rsb
Ksm
Sbs
Asm
Ssm
Hal

sab
Pls
Rmb
Jmb
Gsb
Ptm
bbt
Mks
Rpp
Bml
Jmb
Syp
Abd
पाल्पा । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिबेशन शुक्रबार सम्पन्न भएको छ ।
“न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा” भने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल पाल्पाको नवौं अधिवेशनमा बोल्दै केन्द्रिय अध्यक्ष किरण पौडेल,एमाले केन्द्रिय सदस्री ठाकुर गैरे,जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे लगायत नेताहरुले युवाहरू देशका खम्बा भएकाले बेथिति र अन्यायका विरुद्ध डटेर लड्नु पर्ने बताउनु भएको छ । त्यस्तै जिम्मेवारी बाँडफाँड समेत गरेको थियोे । राष्ट्रिय यूवा संघ नेपाल जनता तथा पार्टीको लागि रहरलाग्दो, भरलाग्दो तथा आवश्यकता अनुसार डरलाग्दो रुपमा अगाडी बढ्ने पनि उहाँले बताउनुभयो ।
जिल्ला अध्यक्ष टीका थापाको अध्यक्षतामा भएको कार्यक्रमबाट ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमती गठन भएको छ । जसको अध्यक्षमा बिष्णु आचर्य,उपाध्यक्ष कृष्ण कार्कि,सचिव बिजय रानाभाट,उपसचिव निर्मल न्यौपाने,उपसचिव भेस बहादुर गाहा,कोषाध्यक्ष सुधीर भट्टराई चयन हुनु भएको लुम्बिनी प्रदेश सह इन्चार्ज तुल बहादुर अधिकारीले जानकारी दिनु भयो ।
पाल्पा जिल्ला भरिका १६ देखि ४० वर्षका सम्पुर्ण हजारौं युवाहरूको उपस्थितमा तानसेन नगरपालिकाको ठुलो हलमा कार्यक्रम सम्पन्न भएको छ ।
