दाङमा नेपाल बन्द कार्यक्रम सम्पन्न

दाङ । दाङमा संसदबाट राष्ट्रघाति एमसीसी सम्झौता पास भएपछिको नेपाल बन्द कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको छ । बिरोध सभालाई राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले नेपालको संसद व्यावस्था भनेको राष्ट्रघाति सम्झौता गर्ने,कालाबजारी गर्ने,भ्रष्टाचार गर्ने र देश बेच्ने जस्तो काम बाहेक अरु केही देखिएको छैन भन्नु भयो । त्यसैगरी नेकपा (माले)का नेत्र पाण्डेले नेपालका दलाल […]

राष्ट्रीय मुस्लिम मदरसा संगठन मदरसाको हकहितको‌ लागि:-अकरम पठान

कपिलवस्तु । राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा कृष्णनगरको जामिया इस्लामिया नाइमिया प्रा.वि .को प्रांगणमा पुस्तक बिमोचन तथा धर्मगुरु मदरसा शिक्षक भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ। लामो समय देखि नेपालमा अल्पसंख्यक मुस्लिम समुदाय बसोबास गरि आफ्नो धर्म संस्कृतिको बारे आफ्ना बालबच्चाहरु लाई पढाउन सिकाउनको लागि आफ्नै समुदायबाट चंदा जकात तथा‌ निजी श्रोत साधनले संचालन […]

राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको अध्यक्षमा चर्चित नेता मिर्जा राशिद

कपिलवस्तु । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम नगर अधिवेशनमा युवाहरुको उत्साह मिर्जा राशिद बेग तिर बढ़ी रहेकाले पार्टीका वरिष्ठ नेताहरु […]

नेपाली काङ्ग्रेस कैलाली सभापतिको मतगणना हुँदै

धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २४८६ मत खसेको छ । धनगढीको कबर्ड हलमा आइतबार अबेर राति सम्पन्न भएको मतदानमा कुल दुई हजार ५७२ मतमध्ये २४८६ मत खसेको निर्वाचन समितिले जनाएको छ । राति अबेर भइसकेकाले उम्मेदवारहरूबीचको सहमतिका आधारमा सोमबार मात्र सभापति पदको मतगणना गर्ने तय भएको हो । निर्वाचन […]

आज बिहानैदेखि बन्दकाे प्रभाव,दाङको भालुवाङमा बन्दकर्ताहरुकाे नाराबाजी

दाङ । देउखुरीमा आज बिहानै देखिबन्दकाे प्रभाव परेको छ । ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङ देउखुरीमा बिहानै देखि परेको हाे। नेत्र विक्रम चन्द (विप्लव)नेतृत्वको नेकपा सहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन्। बन्दका कारण […]

दंगीशरण गाउँपालिका स्तरीय हात्तीपाईले रोग विरुद्ध योजना तथा वहुनिकाय गोष्ठि सम्पन्न

दाङ । हात्तीपाईले रोग विरुद्ध आम औषधि वितरण अभियान २०७८ अन्तर्गत गाउँपालिका स्तरी योजना तथा वहु निकाय गोष्ठि दंगीशरण गाउँपालिकामा आईतवार सम्पन्न भएको छ । गोष्ठिमा सरोकारवालाहरुले हात्तीपाईले रोग निवारणका लागि जनचेतनामूलक कार्यक्रमको आवश्यक्ता रहेको बताएका थिए । गोष्ठिमा छलफलका क्रममा दाङ धेरै हात्तीपाईले औषधि खाने जिल्लाको रुपमा परेकाले यसलाई कम गर्न बर्षौ नछुटाई यस […]

संसदद्वारा एमसीसी सम्झौताको अनुमोदन

काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । नेपालले गरेको १२ बुँदे घोषणा व्याख्यात्मक घोषणामा […]

घोराहीमा संचालन हुन गइरहेको प्रदर्शनी मेलाको तयारी तिव्र

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तिव्र पारिएको छ । सबै समितीका संयोजकले आ आफनो समितीको कार्यलाइ तिव्रता दिएका छन् । अहिले प्रदर्शनीका वारेमा छलफल, भेटघाट, चिठी पत्र पठाउने एवम प्रदर्शनी स्थलमा भौतिक निर्माणको कार्यलाई समेत तिव्र बनाइएको प्रदर्शनी मुल […]

विश्व हिन्दु युवा संघको केन्द्रीय प्रवक्तामा शिरोमणि ओझा

काठमाडौं । विश्व हिन्दु युवा संघकाे प्रवक्तामा शिरोमणि ओझा नियुक्त हुनु भएको छ । विश्व हिन्दु युवा संघ नेपालको दर्ता न. ३३८ ले आफ्नो विधानको परिच्छेद ७ दफा २० को अधिनमा रहि स्वदेश तथा बिदेशमा रहेका सनातन धर्मका अनुयायिहरूलाई संगठित गरी सनातन धर्मको रक्षा, राष्ट्रियताको सम्बर्धन, ईतिहास र संस्कृतिको जगेर्नाका लागि दिइएको जिम्मेवारि अनुसार विश्व […]

अदालतद्वारा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

दाङ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । त्यस्तै बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]