
Rsbus
Ksbus
bpmhl
gms
Ksbus
Ksbus
Jsbus
Bsbus
dsbus
Gsbus
Lsbus
Nssbus7
Csbus
Bksbus5
Ssbus
Pbu
Gsl
Ssbus
Ssbus

Ssm
Rgs
Ksm
nsb
Rgu
Tsm
Asm
Ggd
Sls
Wsp
Bbbpu
Gst
Rgu
Hal
Vor
Rsb
Pvg
Bbu
Sbs

sab
Rpp
Gsb
Abd
Rmb
Pls
bbt
Syp
Jmb
Mks
Bml
Ptm
Jmb
दाङ । दाङ जिल्लाको नेपाल–भारत सीमा क्षेत्र पर्ने खाङ्ग्रा नाकामा सीमा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।
उक्त भवनको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रवार एक कार्यक्रमका बीचमा उद्घाटन गरेका हुन् । राजपुर गाउँपालिकाको कुल पाँच लाख लागतमा तीन कोठे पक्की भवन निर्माण गरिएको हो ।
यस्तै भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले न्युन स्रोत साधनमा उच्च मनोबलका साथ नेपाल प्रहरीले गरेको कर्तब्यनिष्ठ कार्यको चर्चा गर्दै, यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले सीमा क्षेत्रमा अपराध, चोरी निकासी बढी हुने गरेकोले थप जिम्मेबार भइ काम गर्न निर्देशन समेत दिएका छन् ।
प्रहरी चौकीको नयाँ भवन भए पछि सेवा प्रवाहमा सजिलो हुने भएको छ । यसभन्दा पहिले स्थानीय मोहनलाल बुढाको घर भाडामा लिएर सीमा प्रहरी चौकी संचालन हुदै आइरहेको थियोे । खांग्रानाका स्थित चौकीमा इञ्चार्ज रमइ यादवको कमान्डमा ६ जना प्रहरी कार्यरत छन् ।
करिब विसकठ्ठा क्षेत्रफल रहेको जग्गामा खांग्रानाका स्थित सीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयको एक लाख ५० हजार बजेटमा प्रतिक्षालय निर्माण गरिएको छ । नवनिर्मित प्रहरी चौकी भवनमा तीनवटा कोठा, मेस, स्नान कक्ष र शौचालय निर्माण गरिएको छ । यस्तै सो चौकीका इञ्चार्ज यादवले आफ्नो व्यक्तीगत खर्चमा मनोग्राम स्थापना गरेका छन् । उक्त भवनको उद्घाटन कार्यक्रममा राजपुर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर रोका,ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्ट लगायत अन्य प्रमुख व्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।
