
Rgp1
Pes
Lnp
Rgp
cjs
pku
Pbu
Unsku
Sgr
Gfs
sbs
Ggp
Djs
Srbpu

Bbbpu
Hal
nsb
Sbs
Rgu
Rsb
Gst
Ksm
Bbu
Rgu
Tsm
Sls
Ssm
Asm
Ggd
Rgs
Vor
Pvg
Wsp

Gsb
Mks
bbt
Jmb
Syp
Bml
Rpp
Jmb
sab
Rmb
Abd
Ptm
Pls
कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा न ९ शिवभारी माविमा राखिएको नि:शुल्क स्वास्थ शिविर समपन्न भएको छ ।
आइएनएफ नेपाल तथा हरियो खर्क अस्पताल पोखराको सहयोगमा र कपिलवस्तु स्वास्थ कार्यलयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा ३ सय ५४ जनाले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिले जानकारी गराएका छन् ।
त्यस्तै उक्त शिविरमा नि:शुल्क छाला एवम् कुष्ठ रोग विरामीहरू चेक जाँच भएको छ । शिविरमा ३ सय ५४ मध्ये ४ जनामा कुष्ठ रोग समेत पुष्टि भएको जानकारी स्वास्थ्यकर्मी महेश कुर्मीले बताउनु भएको छ ।
