
jsbr-3
Msbg-2
Gsbg-3
Csbg-7
Rksr-7
Usbl-7
Jsbg-7
Pbu
ksbl-7
Gsbr-6
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा गढवा–६, गढवामा बालबालिकाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । राप्ति–६, मझेरीया निवासी मिना कुमारी चौधरी आफ्नो ६ वर्षिया छोरी इसा चौधरीलाई लिएर सो बाल स्वास्थ्य शिबिरमा आएकी थिइन । “बाल स्वास्थ्य शिवीर संचालन हुँदै छ भन्ने आमा समूहको बैठकमा थाहा पाएको थिए । छोरीलाई केही दिन […]
रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस नदिदा रुपन्देही रोहिणी गाउँपालिका वडा नं २ का २० वर्षीय पुष्पेन्द्र यादव उपचारबाट बन्चित भएका छन् । मृगौलाबाट पीडित यादवले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विगत १ महिना देखि सिफारिस माग गर्दा कुनै सुनुवाइ नभएको विरामीका बुवा भुपेन्द्र चन्द्र यादवले जानकारी दिनु भयो । […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अवैध रुख कटान र लेनदेन मुद्धामा दाङ जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई फरार रेहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । त्यस्तै अवैध रुख कटान मुद्धामा ७ दिन कैद सजाय तोकिएका लमही […]
कपिलवस्तु । कपिलवस्तु जिल्ला महाराजगंज नगरपालिका वडा नं ९ तेनुवा बस्ने मोहम्मद हई मुसलमान आज जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गरेका छन् । जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाको युवा संघका अध्यक्ष तथा जसपा नेपाल महाराजगंज नगर कमिटी अध्यक्ष समेत रहेका मोहम्मद हई मुसलमान सबै पद […]
दाङ । गढवा गाउँपालिकाले गाउँपालिका भरका आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्थानीय बिषयको पाठ्यक्रम तयार गर्न संचार चौतारी दाङले तयार गरेको मस्यौदा माथी आइतवार बृहत छलफल र सुझाव संकलन गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा संचार संचारी दाङका सुदर्शन रिजालले स्थानीय पाठ्यक्रमको मस्यौदा प्रस्तुत गर्नुभएको हो । पाठ्याक्रमको […]
दाङ । दाङमा ६ लाख बढि नागरिकहरुले यो वर्ष हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन गराउने जिल्ला स्वास्थ्य कार्यालय दाङको लक्ष्यरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले यो वर्ष जिल्लामा रहेका ६ लाख ५५ हजार ७ सय जनालाई हात्तीपाईले रोग बिरुद्धको आम औषधि सेवन गराउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अगद बहादुर शाहीले […]
काठमाडौँ । सिंहदरबारस्थित चण्डीदल गणको ५ तले भवनको निर्माण हुने भएको छ । उक्त भवनको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोमबार शिलान्यास गरेकी हुन् । सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा निर्माण हुने उक्त भवन २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । कूल ३६८ बेड क्षमताको उक्त भवन ६५ करोड ९५ […]
रुपन्देही । सियारी गाउँपालिका ५ नम्बर वाडको सहयोग र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा दृष्टि बिहिन अपाङ्गता भएका बालबालिका तथा युवाहरुको निम्ति चेस खेलकुद तालिम सम्पन्न भएको छ। तालिम सियारी गाउँपालिका वाड नम्बर -५-छपिया श्री बिरेन्द्र मा.वि.मा स्म्पन्न गरिएको थियो। तालिममा सहभागी माधब कडेलले हामिले सुनेको अहिले सम्म सुनेता पनि प्रयोग नगरियको खेलकुद तालिम लिन […]
काठमाडौं । नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले […]
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ । विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका वडा नम्बर २ खहरेका सारुको मृत्यु भएको […]