महिला श्रमिक दिवसमा आइ आइ.एम.एस कलेजका विद्यार्थीलाई आत्मरक्षा तालिम

कपिलवस्तु । आइ आइ.एम.एस कलेज काठकाण्डाैले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आत्मरक्षा तालिम दिई महिला दिवस मनाएको छ । ‘सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विश्वभरीका महिलाहरुले श्रमिक महिला दिवस मनाइरहँदा आइ आइ.एम.एस कलेजले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई भव्य रुपमा कार्यक्रम गरी मनाइएकाे आयाेजकले जनाएको […]

कृष्णनगरमा टोल बासीद्वारा टोलको नाम वजरंग टोल राख्ने निर्णय

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कृषि विकास बैंक , लिंक मार्ग पूर्वका वासिन्दाहरूले आफ्नो टोलको नामकरण वजरंग टोल राख्ने निर्णय गरेका छन् । टोलवासी हरूको भेला गरि टोलको सर सफाई, सौन्दर्यीकरण, सुरक्षा, बाटो नाली आदिको बारेमा छलफल गरि टोलमा देखिएका सम्सयाहरु टोलमा बसोबास गर्ने घरधुरीको पहलमा नै समाधान गर्ने र आफ्नो […]

बृद्ध-बृद्धालाई तिर्थ भ्रमण गराउदै वडा अध्यक्ष भण्डारी,तिर्थजान पाउँदा जेष्ठ नागरिकहरु खुसी

दाङ । जिवनमा नदेखेको ठाउँ देख्न पाइने भयो । अहिले सम्म छोराहरुले तिर्थ लैजान सकेका थिएनन्,वडा कार्यालयले तिर्थ भ्रमण लैजादै छ–गढवा ५ झाली निवासी ७२ बर्षिय आसरामी चौधरीले भन्नुभयो । सरकारले भत्ता पनि दिएको छ,तिर्थबर्त पनि गराउन थाल्यो । कहिल्यै नदेखेको ठाउँ देख्ने रहर लिएर गढवा–५ बाँकी निवासी ७४ बर्षिय इनद्रावती यादव झटिझाम्टा बोकेर साँझको […]

देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा जिसीको मृत्यु

दाङ । दाङकाे देउखुरीमा कार र बुलेट माेटरसाईकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक जिसीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ३५ वर्षिय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मंगलबार राती पौने ९ बजेकाे समयमा लमही देखि भालुवाङ तर्फ जाँदै गरेको रा ६ प ६८५९ नम्बरको […]

कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रीय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं १२ को सहयोगमा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको चेकजांच कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन सत्र कार्यक्रमको अध्यक्षता […]

नेशनल प्याब्सनको सातौं अधिवेशनबाट पाण्डव हमाल (ठकुरी)सर्वसम्मत चयन

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा विगत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुनुहुन्छ । बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर […]

अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकार विषयक अभिमूखिकरण सम्पन्न

सुर्खेत । नेत्रहिन युवा संघ नेपाल, शाखा सुर्खेतको भेरिगंगा–१२ मा अपांगता भएका व्यक्तिहरूको राजनैतिक अधिकार विषयक अभिमूखिकरण सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भेरिगंगा–१२ का वडाध्यक्ष हरिप्रसाद कँडेलले अपांगता भएका व्यक्तिहरूले पनि अन्य व्यक्ति सरह नै राज्यका हरेक तहमा अर्थपूर्ण रूपमा सहभागि हुन पाउने उल्लेख गर्दै भेरिगंगा–१२ को साथ र सहयोग […]

गढवामा महिला दिवस मनाईयो,महिलाको पक्षमा भएका कानून ब्यबहारमा भएनन् : सांसद शर्मा

दाङ । देउखुरीको गढवा गाउँपालिकाले विविध कार्यक्रमका साथ नारी दिवस मनाएको छ । उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद दामा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै शर्माले महिलाहरुको पक्षमा कानूनहरु प्रसस्तै बनेको तर पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । पुरुषको हाराहारीमा पुग्न र बनेका कानूनहरु कार्यान्वयनमा लैजान अझै […]

सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा लाखौंको अवैध सामान पक्राउ

बाँके । सशस्त्र प्रहरी बल जमुनाह विओपीका प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जमुनाह सशस्त्र […]

आमाको खुट्टा मुनि स्वर्ग रहेको छ : मशहूद खां नेपाली

कपिलवस्तु । सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिकाको सभा हालमा ११२औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र माइती नेपाल, इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह,साना हातहरू, सुआहारा,लगायत संघ संस्थाको सहकार्यमा संचालन भएको थियो । कृष्णनगर नगरपालिकाकी उपप्रमुख शबनम खातुनले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]