
Pbu
Unsku
Gst
Gipsg
Gmssl
Gsg
Gipsg
gst
Sebsg

Bbbpu
nsb
Asm
Hal
Wsp
Tsm
Gst
Vor
Ksm
Rgs
Rgu
Sls
Ggd
Pvg
Rsb
Bbu
Rgu
Sbs
Ssm

Ptm
Pls
Syp
sab
Jmb
Rpp
bbt
Mks
Gsb
Bml
Abd
Rmb
Jmb
बाँके। लागूऔषध चरेश सहित बाँकेबाट २ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ पुष्पलालचोकस्थित दंगाली स्याङ्जाली होटलबाट आईतबार दिउँसो अवैध लागूऔषध ३ केजी चरेश सहित २ जना पक्राउ परेको बाँके प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका –९,बस्ने २५ वर्षिया प्रविन बिस्ट र वडा नंवर ७ बस्ने २३ वर्षीय राज बहादुर कार्की रहेका छन । पक्राउ परेका उपर लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (घ) ४ बमोजिम १ वर्ष देखी ३ वर्ष सम्म कैद र ५ हजार देखी२५ हजार रुपियां सम्म जरिवाना हुने कानुनि व्यबस्था छ।
