
Sssbus1
Sssbus1
Gsl
ssbus
Ssbus
Ssbus
Pbu
Ssbus
tssbus
nsm

Rsb
Hal
Bbu
Ssm
Rgs
Gst
nsb
Wsp
Bbbpu
Asm
Ksm
Rgu
Pvg
Vor
Rgu
Tsm
Sls
Sbs
Ggd

Syp
Bml
Rpp
Jmb
Gsb
Ptm
Abd
Jmb
sab
Mks
Pls
Rmb
bbt
प्यूठान । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठवन्धन सरकारको कारण अर्थतन्त्र संकटमा परेको बताएका छन् ।
सरुमारानी गाउँपालिका प्यूठानको सोमबार प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले मुलुकमा महँगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको बताए ।
याे सरकार जति लामाे समय रहयो जनताले त्यति धेरै पीडा भाेग्नुपर्ने अवस्था देखिएकाले गठबन्धनका विरुद्ध जनताले एकता प्रदर्शन गरेर आउंदो निर्वाचनमा पाच दलिय गठबन्धनलाई हराउनुपर्ने उनको भनाई छ । पोखरेलले अहिलेको सरकार जनताले नभई अदालतले बनाएको उल्लेख गर्दै अबको निर्वाचनमा जनादेशबाट गठवन्धनको सरकारलाई बिस्थापित गर्नुपर्ने समेत बताए। उनले नया सरकार नबनेसम्म मुलुकको आर्थिक अबस्थामा कुनै सुधार नआउने धारणा राखे ।
सरुमारानीको प्रशासकिय भवन उद्धाटन समारोहमा एमाले महासचिब शंकर पोखरेल अदालतले राजनीति गर्न थालेपछि सांसद् सांसद्जस्तो र सरकार सरकारजस्तो नदेखिएको टिप्पणी गर्दै महासचिब पोखरेलले भने ‘यो सरकार अदालतले बनाएको सरकार हो, यस्ले जनमतको कदर गर्न सक्दैन।’
त्यस्तै उनले आगामी वैशाख ३० गते हुने निर्वाचनमा जनमतको कदर गर्न नजान्नेलाई प्रतिनिधि नबनाउन समेत आग्रह गरे। महासचीब पोखरेलले सोमबार माण्डबि गाउपालिकाको प्रशासकिय भवन समेत उद्धाटन गरेका छन। उद्धाटन समारोहमा एमालेका पोलिट्ब्युरो सदस्य सुर्य थापा, केन्द्रीय सदस्य हरि प्रसाद रिजाल, एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिस्ट लगायतको उपस्थिती रहेको थियो।
