
Mbdvs
Rbs
Gmk
Sds
Gisld
Ksm
Anm
Pbu
mbd

Gst
Ksm
nsb
Hal
Bbbpu
Sls
Vor
Tsm
Rsb
Sbs
Pvg
Ggd
Rgu
Asm
Wsp
Ssm
Rgu
Bbu
Rgs

Jmb
Ptm
Mks
Syp
Rmb
sab
Gsb
Pls
Jmb
bbt
Abd
Bml
Rpp
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तरगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकासन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ ।
आइतवार एक कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको विमोचन गरिएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी तथा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल एवम अन्य अतिथीहरुले लगाएले भित्रेपात्रोको विमोचन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष वुढाथोकीले निजी क्षेत्र समस्यामा परेको बताए । कोभिड तथा पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण व्यवसायीहरु मारमा परेको उनले बताए । व्यवसायीहरुलाइ पर्ने समस्या समाधानका लागि उद्योग वाणिज्य संघ सधै तयार रहेको बताए । आफुहरुलाइ पर्ने समस्याका वारेमा जानकारी गराउन समेत उनले आग्रह गरे । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले व्यवसायीहरुले आफनो व्यवसाय मर्यादित बनाउनु पर्ने बताए ।
व्यवसायीहरु व्यवसायीक अन्य विषयमा भन्दा पनि मुदामा ध्यान दिएर अगाडि वढन उनले आग्रह गरे । कार्यक्रममा वोल्ने बक्ताहरु व्यवसायीक एक्ताका साथ अगाडि वढनु पर्ने बताएका थिए । कार्यक्रममा ओम जोसी,प्लाष्ट्रिक व्यवसायी समितीका अध्यक्ष ओमप्रकास पोख्रेल,समितीका निवर्तमान अध्यक्ष उपेन्द्र खड्का लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम समितीका अध्यक्ष विनोदप्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । समितीका सचिव सुरज सुवेदीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण समितीका उपाध्यक्ष विष्णुप्रसाद सुवेदीले गरेका थिए ।
