
nsm
Sssbus1
Gsl
Pbu
tssbus
Ssbus
Ssbus
Ssbus
ssbus
Sssbus1

Bbbpu
Rsb
Sls
Gst
Hal
Rgs
Tsm
Bbu
Asm
Ksm
Rgu
Rgu
Ggd
Sbs
Ssm
Pvg
nsb
Wsp
Vor

Jmb
Abd
Bml
Pls
sab
Gsb
Jmb
Mks
Syp
bbt
Rpp
Ptm
Rmb
काठमाडौं। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
त्यस्तै काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका छन् ।
काङ्ग्रेसले स्थानीय तहको निर्वाचनको घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले अहिले विभिन्न वर्ग र क्षेत्रका मानिससँग राय सुझाव लिइरहेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूको धारणा र सुझाव लिन बैठक बोलाइएको हो ।
