
Ssbus
Ssbus
Ssbus
Sssbus1
ssbus
Pbu
Gsl
Sssbus1
tssbus
nsm

Wsp
Sbs
Ssm
Bbu
Rgu
Pvg
Rgs
Rsb
nsb
Sls
Rgu
Vor
Tsm
Ggd
Gst
Asm
Hal
Ksm
Bbbpu

Rpp
Jmb
Ptm
Bml
bbt
Abd
sab
Jmb
Rmb
Mks
Gsb
Syp
Pls
दाङ । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बैशाख ३ गते देउखुरी आउन लाग्नु भएकाे छ । आसन्न बैशाख ३० गते हुन गईरहेकाे स्थानीयतहकाे निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशकाे राजधानी समेत रहेकाे दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया बजारमा आयाेजित चुनावी आमसभालाई सम्बाेधन गर्न पार्टी अध्यक्ष केसी देउखुरी आउन लाग्नु भएकाे हाे ।
राष्ट्रिय जनमाेर्चा राप्ती गाउँपालिका कमिटीकाे आयाेजनामा हुन गईरहेकाे चुनावी आमसभालाई पार्टी अध्यक्ष केसी संगै पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली र केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा लगायतका केन्द्रीय नेताहरूले बिशेष सम्बाेधन गर्ने कार्यक्रम रहेकाे पार्टीका दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भयो ।
पार्टी अध्यक्ष नै देउखुरी आउने भएपछि राजमाे राप्तीले कार्यक्रमकाे तयारी तीब्र पारेकाे छ । उक्त कार्यक्रमका लागि प्रचार-प्रसार तथा व्यवस्थापनका लागि समेत जिम्मेवारी नै बाँडफाँड गरेर कार्यक्रम तयारीमा जुटेको जिल्ला अध्यक्ष आचार्यले जानकारी दिनु भयो । आमसभामा हजाराैँकाे संख्यामा पार्टीका नेता,कार्यकर्ताहरूलाई सहभागी गराइने र सयाैँकाे संख्यामा पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष आचार्यले जानकारी भयाे ।
