
Usbl-7
Gsbr-6
Jsbr-3
Pbu
Rksr-7
Msbg-2
Gsbg-3
ksbl-7
Jsbg-7
Csbg-7
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । प्रहरीले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङ जिल्लाको अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए । उनलाई नेपाल राष्ट्र बैङ्कको […]
दाङ । सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको अध्यक्षमा कैलाश रोका मगर चयन भएका छन् । केन्द्रको शनिबार घोराहीमा भएको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रोकाको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा माया पोख्रेल, सचिवमा के.बी.घर्ति,कोषाध्यक्षमा सरस्वती सुवेदी र सहसचिवमा मनिराज आचार्य (मौसम) चयन भएका छन् । अधिवेशनबाट सदस्यहरुमा जीवन वली,अमर […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन् ।आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक,विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रुपमा […]
दाङ । देउखुरीको लमही स्थित देउखुरी बहुमुखी क्याम्पसको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । क्याम्सप संचालन समितिका अध्यक्ष लालविर खड्काको अध्यक्षता तथा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले गुणस्तरीय शिक्षा बढाउन राज्यको चिन्तित हुनुपर्ने सुझावलाई तिनै तहका सरकारले गम्भिर रुपमा लिनुपर्ने बताए । शिक्षाको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –१ पाखापानीमा शनिबार सम्पन्न मेन्स डबल्स (सी लेभल) ब्याडमिन्टन खेलकुद प्रतियोगिता–२०८२ मा भुप बहादुर राना र राजु नेपालीको समूह विजयी भएको छ। बा.मा. खेलकुद हलको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राना–नेपाली समूहले उपाधि हात पारेको हो । त्यस्तै प्रतियोगितामा बासु चौधरी र चेतन सारुको समूह […]
दाङ । नेपाल कुमाल समाज दाङको दोस्रो जिल्ला अधिवेशन तथा चौथो साधारणसभा शनिबार देउखुरीको लमहीमा सम्पन्न भएको छ । उक्त अधिवेशनले नेपाल कुमाल समाज दाङको जिल्ला अध्यक्षमा पुनः रामलाल कुमाललाई चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा बालाराम कुमाल,उपाध्यक्ष रचना कुमाल, सचिवमा सुनिता कुमाल,सहसचिवमा राजु कुमाल र कोषाध्यक्षमा कविता कुमाल चयन भएका छन् । त्यस्तै […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आइतबार आज भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा बालेन शाह अघि सारिने भएको छ […]
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार आज सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम भएको छ । गोरखा स्कुलले लगातार यो शिल्ड जित्दै आएको छ । यो शिल्ड जिते संगै तेस्रो पटक भएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए । त्यस्तै प्रतियोगितामा गोरखा माध्यमिक […]
दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्ती गाउँपालिका समितिको पहिलो साधारण सभा तथा अधिवेशन रामजहदी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष भरतमणि आचार्यको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश घरेलु तथा साना उद्योग महासंघका महासचिव नेगेन सिंह कवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कवरले घरेलु तथा साना उद्योगको संरक्षण र […]
काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार अज दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने,वरिष्ठ नेतामा कुलमान […]