
Jsbg-7
Pbu
Msbg-2
Usbl-7
ksbl-7
Jsbr-3
Gsbr-6
Gsbg-3
Rksr-7
Csbg-7
दाङ । नेशनल प्याब्सन दाङ जिल्लाले आयोजना गरेको पाँचौँ बृहत खेलकुद कार्यक्रम सोमबारदेखि तुलसीपुरस्थित अरनिको मैदानमा औपचारिक रुपमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले गरेका हुन् । जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन मन्तव्यका क्रममा महासचिव […]
रुपन्देही । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै अटुट रहेको बताएका छन् । सोमबार लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवस तथा तेस्रो लुम्बिनी न्युज फेस्टिवलको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजमा लुकेका अपराधलाई बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको […]
काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्य साथ मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित […]
दाङ । देउखुरीको लमही नगरपालिका-६,देउपुरमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलको आठौं वार्षिक खेलकुद सप्ताहलाई सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ । गोरखा ग्रुप दाङका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षता तथा लमही नगरपालिका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले मानव जीवनमा खेलकुद अत्यावश्यक रहेको बताएका छन् । त्यस्तै उनले […]
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सोमबार सहमति भएको छ । घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापति सहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् । १६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएकाे सचिवालय स्राेतले बतायाे । त्यस्तै सोमबार मात्रै रास्वपा […]
दाङ । देउखुरीको लमही नगरपालिकाले कार्यपालिका बैठकबाट भएका निर्णयहरु सोमबार सार्वजनिक गरेको छ । नगर प्रमुख जोगराज चौधरी,उपप्रमुख लक्ष्मी योगी र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको उपस्थितिमा सोमबार आज आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्वजनिक गरिएको हो । पुस ९ गते सम्पन्न कार्यपालिकाको १६७ औँ बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको नगरपालिकाले जनाएको छ । बैठकले […]
दाङ । बालबालिकाको शिक्षामा सानो सहयोगले ठूलो सपना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण राजपुर गाउँपालिका–१,गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा देखिएको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ५३ हजार २ सय ५० बराबरको स्टेसनरी सामग्री हस्तान्तरण गरि एक परिवारले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । बुवा टीका मल्ल र आमा नूतन सिं ठकुरीको आर्थिक सहयोगमा […]
दाङ । नेपाली कम्युनिस्ट पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । दाङ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ मेटमणी चौधरी पहिलो नम्बरमा सिफारिस भएका छन् । उनी दुई पटक सम्म सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । यसैगरी लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिसमा परेका छन् । प्रदेश सभा सदस्य […]
दाङ । देउखुरी सहित तराईमा चिसो बढेसँगै यहीँको जनजीवन प्रभावित भएको छ । तराईमा केहीदिन देखि शुरु भएको शीतलहरले देउखुरी लगायत तराई जिल्लामा जनजीवन प्रभावित बनेको हो । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन् । चिसो बढेसँगै देउखुरी र यस आसपासका […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुबीच बीमाप्रति नागरिकको पहुँच र भुक्तानी प्रक्रियाका चुनौतीहरुबारे आइतबार गम्भीर बहस र छलफल भएको छ। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख जमुना अर्यालको अध्यक्षता तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्यता र वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट […]