
Msbg-2
Usbl-7
Jsbr-3
Jsbg-7
Gsbg-3
Csbg-7
ksbl-7
Pbu
Gsbr-6
Rksr-7
दाङ । गढवा गाउँपालिकाको उदाहरणीय काम,योजनाको सम्झौता गर्न पालिकाको सम्झौता टिम आज गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ। योजना सम्झौता गर्न सिंगो सम्झौता टिम वडा कार्यालयमा पुगेर सेवा दिदा आफुहरुलाई सहज भएकों धानखोला खेलमैदान व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष यज्ञ वहादुर वलीले बताए । एउटा सम्झौता गर्न हामी एक […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरखा माध्यमिक विद्यालयको १५ औं खेलकुद सप्ताहको बुधबार समापन गरिएको छ ।गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री पाण्डेयले खेल क्षेत्र स्वास्थ्यकालागि मात्रै नभई पहिचान बनाउनकालागि समेत महत्वपूर्ण भूमिका रहेको बताए ।त्यस्तै […]
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रुपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरुसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडान नियमित गर्न विश्व समुदायको विश्वास आर्जन गर्न कूटनीतिक पहल अपरिहार्य रहेको बताएका हुन् । […]
दाङ । नेपाली कम्युनिस्ट पार्टी निकट जेनजी रेडफोर्स नेपाल घोराही नगर कमिटी गठन गरिएको छ । मंगलवार जिल्ला रेडफोर्स दाङका संयोजक अर्जुन विश्वकर्माको अध्यक्षता तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यतामा नगर कमिटी गठन गरिएको हो। त्यस्तै नगरको पहिलो भेलाबाट प्रतीक्षा पुन मगरको संयोजकत्वमा किरण नेपाली सह–संयोजक रहने गरी ५ सदस्यीय नगर […]
दाङ । पछिल्लो समय अत्यधिक जाडो बढेपछि दाङ जिल्लाका पाँच वटा पालिकाले एकसाथ ३ दिनका लागि जाडो बिदा दिएका छन् । यस्तै बिदा दिने पालिकाहरुमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका,राप्ती गाउँपालिका,राजपुर गाउँपालिका र गढवा गाउँपालिका रहेका छन् । पालिकाहरुले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । त्यस्तै दिनप्रतिदिन चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री,कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् । मदन-आश्रित प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताए । ‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम […]
दाङ । लमही क्षेत्रलाई सफा,सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित लमही नगरपालिकाले नगर क्षेत्रका सरोकारवाला,होटल तथा यातायात व्यवसायी,टोल विकास समिति,नागरिक अगुवा र सुरक्षा निकायसँग छलफल गरेको छ । छलफलका क्रममा नगरको सरसफाइ,सौन्दर्यीकरण र व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा सहभागी पक्षहरुले आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार आज सरोकारवाला संगको बैठकले लोटिया सोता सफाई गर्ने,लोकल […]
दाङ । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको गोलौरास्थित घरमा गएर खानतलासी गरेको थियो। […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७, वन घ्रुसीमा रहेको कर्री सामुदायिक वन उपभोक्ता समूहले मंगलबार प्रत्येक टोलहरुमा दाउरा वितरण गरेको छ । अत्यधिक चिसो बढेपछि चिसोलाई मध्यनजर गर्दै समूहका अध्यक्ष किशोर कुमार घर्ती मगर,वरिष्ठ उपाध्यक्ष हरिराम चौधरी,उपाध्यक्ष देबा वली,सचिव छोटकनैया चौधरी, कोषाध्यक्ष महावीर चौधरी, सहसचिव पवित्रा घर्ती मगर,सल्लाहकारहरु शिवराज गिरी,अनन्तराम चौधरी, खोजिरम चौधरी […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तमु ल्होसार पर्वले आपसी भाइचारा, सद्भाव र बन्धुत्वको भावना मजबुत बनाउँदै मौलिक भाषा,संस्कृति र पहिचानको संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मौलिक पर्वहरूले विविधतामा एकता भन्ने साझा मूल्यलाई थप सुदृढ […]