घोराहीमा मोटरसाइकल चोरी गर्ने एक युवक मोटरसाइकल सहित पक्राउ

दाङ । घोराहीमा मोटरसाइकल चोरी गर्ने एक युवक मोटरसाइकल सहित पक्राउ परेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने अशोक न्यौपानेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।त्यस्तै प्रहरीले उनलाई बुधबार बेलुका सवा ६ बजेतिर घोराही उपमहानगरपालिका-३ भैसकुर स्थित शिवमन्दिर नजिक जिल्ला प्यूठान गौमुखी गाउँपालिका-३ का वर्ष […]

अबदेखि कक्षा १२ को ग्रेड वृद्धि परीक्षा दिन पाइने

काठमाडौं । अबदेखि कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले […]

आज २५६७ औँ बुद्ध जयन्ती,पुजा आराधना एवं प्रवचन गरि भव्य साथ मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा,आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान […]

गढवामा चार दिने हेफर आधारशिला तालिम सुरु

दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा गाउँपालिका वडा नम्बर ७ मोतिपुरमा सुरु भएको छ।सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ७ नम्बर वडाध्यक्ष राहुलदेव […]

राप्ती गाउँपालिका भित्र पशुचौपायामा लम्फी स्किन डिजिज संक्रमण रोग फैलिदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कृषकले पालेका पशुचौपायामा (लम्फी स्किन डिजिज ) छालामा संक्रमण हुने रोग फैलिएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर २,४,५ र ९ मा बढी मात्रामा यो रोग देखा परेको छ । रोगका कारण वडा नम्बर ५ पुनखाेलाका थमन सिंह गाहा मगर,लंक बहादुर घर्ती मगर र तेज बहादुर घर्ती मगरको एक एक […]

गुरुकुल एकेडेमी घोराहीमा चुनियो निर्वाचन प्रक्रियाबाट विद्यालयको कप्तान तथा उप–कप्तान

दाङ । गुरुकुल एकेडेमी घोराहीकाकक्षा १० का बिद्यार्थिहरु दीपेश वली र कक्षा ९ प्रज्ञा अधिकारी निर्वाचन प्रक्रियाबाट कप्तानतथा उपकप्तानमा छनौट भएका छन् । लोकतान्त्रीक विधि उच्च प्रतीस्पर्धा,मतदान शिक्षा, मतपरीणाम जस्ता कुराको बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान दिनका लागि बिद्यार्थिहरुलाई चुनावी माहोलमा अव्ययस्थ बनाउनको लागि बिद्यालयले कप्तान,उपकप्तान तथा सदन कप्तान र उपकप्तान चुनेको हो । विद्यालयका […]

राजपुर -२ मटेरियामा रोकिएको हुलाकी सडक कालोपत्रे कार्य भोलीदेखि सुचारु हुँदै

दाङ । देउखुरीको कालाकाटे-सिक्टा हुलाकी सडक खण्ड अन्तर्गत राजपुर गाउँपालिकाको वडा नम्बर २ मटेरिया मिलनचौकदेखि पश्चिम् झर्नैया सोतादेखि पुर्वमा रोकिदै आएको सडक कालोपत्रे गर्ने कार्य यहीँ बैशाख २२ गतेदेखि सुचारु हुने भएको छ । राजपुर गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष ओम प्रकाश यादवको पहलमा सम्बन्धित स्थानका दुबै पक्षका सम्बन्धित ब्यक्तीहरुलाई पत्राचार मार्फत आमन्त्रित […]

राप्ती गाउँपालिकाद्वारा नि:शुल्क लोकसेवा पढाउने कार्य शुरु

दाङ । बिनिता गाहा मगरलाई सरकारी सेवा गर्ने रहर छ तर त्यो रहर पूरा गर्न उहाँले लोकसेवाको तयारी गर्न थाल्नुभयो । किताव किन्नुभयो, पढ्न थाल्नुभयो तर किताव पढेर मात्रै हुँदो रहेनछ । अब उहाँले प्रत्यक्ष कक्षा लिने योजना बनाउनुभयो । त्यो योजना सफल भएको थिएन । स्थानीय सरकारले लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि उहाँलाई सहज […]

करेन्ट लागेर दाङमा एक शिक्षकको मृत्यु,२ जना घाइते

दाङ । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका छन् । बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका-६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड […]

राप्ती गापाका जनप्रतिनिधि,कर्मचारी र स्थानीयद्वारा मृगौला पीडित घर्तीको घर निर्माण

दाङ । राप्ती गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी र स्थानीयहरुद्वारा बुधबार मृगौला पीडित घर्तीको घर निर्माणका लागि श्रमदान गरि सहयोग गरेका छन्। उनीहरुले पालिकाकाे वडा नम्बर तीन नयाँबस्ती निवासी मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरकाे घर बनाउने कार्यमा श्रमदान गरि सहयोग गरेका हुन्। अहिले उनकाे करिब एक कठ्ठा ऐलानी जग्गामा घर निर्माण कार्य थालिएको छ। २८ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]