
Pbu
cjs
Lnp
sbs
Pes
Sgr
Rgp
Djs
Rgp1
Unsku
Ggp
Gfs
Srbpu
pku
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् । ‘सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ,’ प्रधानमन्त्री दाहालले भने, […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर १ मा वडा कमिटी गठन गरेको छ । शनिबार नगर कमिटीले दामोदर भण्डारीको सभापति रहने गरि ९ जनाको वडा कमिटी गठन गरिएको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो । त्यस्तै उक्त वडा कमिटीको उपसभापतीमा बलीराम चौधरी,सचिवमा कबिता श्रेष्ठ र […]
दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न संघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन भएको हो । जस्को सदस्यहरुमा रेशमबहादुर खडका,भगवती शर्मा,सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य,दिनेशकुमार डाँगी,पत्रकार लिला शाह,शारदा चौधरी,घनस्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी,पत्रकार कृष्णप्रसाद घिमिरे (केपी) […]
नुवाकोट । बैशाख पुर्णिमा बुद्ध जयन्ति उभाैलि पर्ब चण्डि पुर्णिमाका दिनदेखि जेष्ठ कृष्ण प्रतिपदाका दिनसम्म वर्षमा १ पटक हुने घाँटु जात्रा नुवाकोट जिल्लाकाे बिदुर नगरपालिका वडा नम्बर-५ माझिटार स्थित रक्तकालि मन्दिर परिसरमा मनाउदै आएकाे छ । यसैगरी नुवाकोट जिल्ला कै लिखूँ गाउँपालिका वडा नम्बर १ खानिगाउँमा मगर समूदायले घाँटु पर्व मनाउदै आइरहेका छन् । मानिसहरुमा […]
दाङ । बुढ्यौली छ उमेर । नयाँ ठाउँ हेर्ने रहर मनमा अनेक छन । उमेर बूढो भएपनि अबलोकन गर्ने ईच्छा मनमा जिवित नै छन । गरिब जिन्दगी । सबैसँग भ्रमणमा जानसक्ने हैसियत कहाँ हुन्छ र! सरकारले दिने बृद्वभत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबस्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो । […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटी र आर ए टि लमहीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लमही शाखाको प्राविधिक सहयोगमा शुक्रबार लमही नगरपालिका वडा नम्बर ५ लमहीमा नि:शुल्क रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।भगवान गौतम बुद्धको २५ सय ६७ औं जन्म जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रास्वपाका कार्यकर्ता डिल्ली खनाल, भुवन आचार्य […]
दाङ । नेपाललाई शान्ति क्षेत्र घोषणा गरीएको छ । भगवान शाक्यमुनि बुद्ध ई. पू. ६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लापूर्णिमाका दिन जन्मनु भएको हुदाँ बैशाख पूर्णिमाका दिनलाई कोषले विशेष महत्वका साथ बुद्ध जयन्तीका रुपमा मनाउदै आएको छ । सो अवशरमा आज घोराहीमा रहेको गुरुकुल एकेडेमीको प्रागनमा एक भव्य कार्यक्रमको […]
काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ लाहुरेचौरमा पिकअ जिप र मोटरसाइकल ठोक्किएर सडबाट करिब एक सय मिटर तल खस्दा ५ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-९ थर्कुडाँडा निवासी ३८ वर्षका मेघराज योगी, जिप चालक सल्यानको कपुरकोट गाउँपालिका-५ सलाम निवासी १९ वर्षका जोगेन्द्र बालन मगर,सहचालक तुलसीपुर-५ निवासी १७ वर्षका रविन पुन,जिपमा […]
काठमाडौं । संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले बताए । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो । संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा […]