राप्ती-९ धापखोला स्थित भद्राक्षीदेवी प्राविको नवनिर्मित ४ कोठे भवनको उद्घाटन

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर नाै धापखाेलामा रहेको भद्रक्षीदेवी प्राथमिक विद्यालयकाे नव निर्मित चार काेठे पक्की भवनको आईतवार उद्घाटन गरिएको छ।भवनको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हाे। संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त ३६ लाख र […]

नेपाल मगर संघ बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा सम्पन्न

चितवन । नेपाल मगर संघ बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनकाे जिल्ला सदरमुकाम सुन्दर नगरी नारायणगढ भंगेरी मगर आमा समुहकाे कार्यालयमा शनिबार सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्ष पदमा मिलन थापा मगर सहित ३५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन हुनु भएको छ । नेपाल मगर संघ बागमति प्रदेशका अध्यक्ष राजकुमार थापा मगरकाे सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय […]

एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । […]

देउखुरीमा ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चौधरी पक्राउ

दाङ । देउखुरीमा ५ वर्षीय नाबालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ८ सतबरिया निवासी ५५ बर्षिय जनकु चौधरीलाई गोझेना प्रहरीले पक्राउ गरेको हो । त्यस्तै उनलाई ५ वर्षीय बालिकालाई फकाई बलत्कार गरेको आरोप लागेको छ । प्रत्यक्ष दर्शीका अनुसार नाबालिका गतबर्ष पौष ११ गते बलत्कारको सिकार भईन […]

दाङमा अबैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ८ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

दाङ । अबैध रुपमा गिट्टी-बालुवा ओसारपसार गरिरहेको अवस्थामा ८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सइ) भिम रावतको कमान्डमा खटिएको प्रहरीको टोलीले गिट्टी र बालुवा सहित ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनु भयो । त्यस्तै अबैध […]

नेपाल प्रेस युनियन दाङ शाखाको अध्यक्षमा नारायण खड्का चयन

दाङ । नेपाल प्रेस युनियन दाङ शाखाको अध्यक्षमा नारायण खड्का चयन हुनु भएको छ । शनिबार घोराहीको बाह्र कुने दहमा भएको साधारण सभा तथा ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन हुनु भएको हो ।त्यस्तै खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई,किरण बिक्रम शाह,महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी,सहसचिवमा सन्तोष केसी,समावेशी […]

देउखुरी क्षेत्रलाई शैक्षिक रुपमा अब्बल बनाउँछौ : प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी

दाङ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री मेटमणी चौधरीले देउखुरीलाई शैक्षिक क्षेत्रमा अब्बल रुपमा विकास गरिने बताएका छन् । सोही अनुरुप बिशिष्टकृत रूपमा कामहरु अघि बढेको उनले बताए । देउखुरी बहुमुखी क्याम्पसको १८ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन सत्रलाई उद्घाटन गर्दै चौधरीले देउखुरी बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा पनि विकास गरिनुपर्ने बताए […]

गढवा गाउँपालिका २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका महिलाहरुलाई चप्पल बनाउने तालिम दिईएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित सात दिने चप्पल उत्पादन सिप तालिमको शुक्रबार समापन गरिएको हो ।वडा नम्बर २ को वडा अध्यक्षको […]

जनज्योति मावि राजपुरको बार्षिक अभिभावक भेला सम्पन्न

दाङ। जनज्योति माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित विक्रम संवत २०१९ सालमा स्थपना भएको जनज्योति माध्यमिक विद्यालयको हलमा शुक्रबार बार्षिक अभिभावक भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको सभाध्यक्षतामा तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथि र राजपुर गाउँपालिकाकी उपाध्यक्ष […]

एआईजी ज्ञवालीको प्रमुख आतिथ्यतामा शान्ती सुरक्षा सम्बन्धित अन्तरक्रिया

काठमाडौं । आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा “शान्ती सुरक्षा सम्बन्धित अन्तरक्रिया”कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचंगुनारायण काठमाडौंमा सम्पन्न भएको छ ।त्यस्तै उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,शिक्षक शिक्षिकाहरू विद्यार्थीहरू, स्थानीय भद्र भलादमीहरू जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रहरी उपरीक्षक सिताराम रिजाल,प्रहरी वृत्त स्वायम्भूका प्रमुख […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]