
cjs
Rgp1
Sgr
Rgp
Ggp
Gfs
Pes
Djs
pku
Lnp
Unsku
Pbu
sbs
Srbpu
दाङ । लुम्बिनी प्रदेशबाट सम्पादित कार्यहरुको समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रम मंगलबार भालुबाङमा सम्पन्न भएको छ । पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले राज्य सत्तामा २/३ महिनामै मन्त्री फेरिने पटक – पट्क बिश्वासको मत लिनु पर्ने र प्रदेशमा पनि त्यो लागू हुने कुरा स्वयत्त नहुने बताएका छन् । केन्द्रमा […]
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने बताएका छन् । त्यस्तै उनले यस विजयनगर महोत्सवले गाउँपालिकाको कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग हुने विश्वास समेत व्यक्त गरे । उनले मंगलबार विजयनगरमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । अध्यक्ष थापाले पश्चिमको विकट क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको पहिचानको साथै […]
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले अवैध रुपमा सालको काठ ओसार पसारमा संलग्न फरार प्रतिवादीलाई करिब १० वर्षपछि पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा निवासी ३६ वर्षीय रेवती चौधरी रहेका छन् । चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतको २०७० पुस १६ गतेको फैसलाले तीन महिना कैद र ९ हजार […]
दाङ । नागरीक समाज दाङले नेपाल सरकारका प्रबक्ता तथा संघिय सुचना तथा संचार मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा अलपत्र परेका मुख्य ३ वटा एजेन्डालाई समेटेर मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हो । दाङको मुख्य समस्यामा रहेको र बिगत ४ बर्षदेखि अलपत्र परेको घोराही-तुलसिपुर सडक,स्वास्थ्य र विमानस्थल लगायतका एजेन्डा ध्यानाकर्षण पत्रमा लेखिएको […]
काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका […]
अर्घाखाँची। अर्घाखाँचीको जंगलमा आगो लगाउने चार जना पक्राउ परेका छन् । भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलाको जंगलमा आगो लगाउने चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो । त्यस्तै पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी ३६ वर्षिय दिनेश थापा, सोही ठाउँ निवासी १८ वर्षिय दिपक विक, ७० वर्षिय […]
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ । सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएको हो । उक्त बोर्डको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत विपन्न दलित युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले एक महिने माेटर ड्राइभिङ तालिम दिन शुरु गरेको छ। “सीप सिकाैँ,स्वराेजगार बनाैँ” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाकाे आर्थिक सहयोग तथा तारा टेक्निकल इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रालि राप्ती गाउँपालिका वडा नम्बर चारकाे आयोजना बिहीबारदेखि तालिम दिन […]
दाङ । दाङ जिल्ला प्रहरीले दुईजना सई ओट र कार्की अवकाश भएर जादा भब्यका साथ बिदाई गरेको छ । नेपाल प्रहरी जस्तो पवित्र संगठनमा प्रहरी जवान पदमा नियुक्ति भई सेवा आरम्भ गरी विभिन्न कार्यालयमा कार्यरत रहि आफुलाई दिएको जिम्मेवारी त्रुटी रहित तरिकाले सम्पन्न गर्दै जेठ २ गते प्रहरी नायब निरीक्षक पदबाट नोकरी राजिनामा स्वकृतभई जानु […]
काठमाडौं । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा बढी रकम ठगी गरेका थिए । उक्त कार्यालयले पत्रकार भेटघाट गरेर जिल्लाका विभिन्न स्थानका बासिन्दालाई चिट्ठा परेको नाममा […]