
Pes
Sgr
Rgp
pku
Rgp1
Unsku
Ses
Gfs
cjs
Lnp
Pbu
Ggp
Srbpu
Djs

Pvg
Rgu
Ksm
Tsm
Bbbpu
Bbu
Ssm
Sbs
Rgs
Sls
Ggd
Wsp
Hal
Rgu
Gst
nsb
Asm
Rsb
Vor

Gsb
Jmb
Ptm
bbt
Mks
Rpp
Syp
Rmb
sab
Bml
Abd
Pls
Jmb
दाङ । देउखुरीमा ५ वर्षीय नाबालिकालाई बलत्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लमही नगरपालिका वडा नम्बर ८ सतबरिया निवासी ५५ बर्षिय जनकु चौधरीलाई गोझेना प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै उनलाई ५ वर्षीय बालिकालाई फकाई बलत्कार गरेको आरोप लागेको छ । प्रत्यक्ष दर्शीका अनुसार नाबालिका गतबर्ष पौष ११ गते बलत्कारको सिकार भईन । प्रत्यक्षदर्शीले बालिकाको परिवारमा भरखर जानकारी गराएपछि उजुरी दिएको पारिवारिक स्रोतले बताएको छ । उनलाई उजुरीका आधारमा गोझेना प्रहरीले ३० गते सनिवार पक्राउ गरेको हो ।
यस्तै चौधरीलाई म्याद थप गरेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । बलात्कृत बालिकाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा स्वास्थ्य चेकजाँच गरिएको छ । उनको अबस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ।
