
Unsku
Ggp
Rgp1
pku
Srbpu
Pbu
Lnp
Sgr
Rgp

Ssm
Pvg
Rgu
Rsb
Bbu
Wsp
Sls
Ksm
Gst
Rgs
Vor
Bbbpu
Asm
Rgu
Hal
Tsm
nsb
Sbs
Ggd

bbt
Pls
Jmb
Abd
sab
Mks
Bml
Gsb
Syp
Ptm
Jmb
Rpp
Rmb
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाको अध्यक्षमा नारायण खड्का चयन हुनु भएको छ । शनिबार घोराहीको बाह्र कुने दहमा भएको साधारण सभा तथा ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षयमा खड्का सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन हुनु भएको हो ।
त्यस्तै खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई,किरण बिक्रम शाह,महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी,सहसचिवमा सन्तोष केसी,समावेशी सचिवमा उमा भण्डारी,कोषाध्यक्षमा लिलाधार वली र सहकोषाध्यक्षमा शुशिला वली लगायतको कार्यसमिति चयन भएको छ ।
