
Gfs
pku
Pes
Sgr
Djs
Lnp
Rgp1
Pbu
Ggp
Srbpu
Ses
Unsku
Rgp
cjs

Hal
Bbu
Sls
Sbs
Vor
Pvg
Rsb
nsb
Wsp
Gst
Rgu
Ssm
Tsm
Asm
Ggd
Rgs
Ksm
Rgu
Bbbpu

Jmb
Mks
Pls
Syp
Abd
Gsb
Jmb
Rmb
Ptm
sab
Rpp
bbt
Bml
काठमाडौं । आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा “शान्ती सुरक्षा सम्बन्धित अन्तरक्रिया”कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचंगुनारायण काठमाडौंमा सम्पन्न भएको छ ।
त्यस्तै उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,शिक्षक शिक्षिकाहरू विद्यार्थीहरू, स्थानीय भद्र भलादमीहरू जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रहरी उपरीक्षक सिताराम रिजाल,प्रहरी वृत्त स्वायम्भूका प्रमुख लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

