
Rgp1
Sgr
sbs
Srbpu
Rgp
Pbu
Unsku
Djs
cjs
Pes
Lnp
Ggp
pku
Gfs
काठमाडौं । विश्व हिन्दू महासंघ राष्ट्रिय समितिको केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश उपाध्यक्ष पदको जिम्मेवारीमा शिरोमणि कुमार ओझालाई प्रदान गरिएको छ। पूर्वमन्त्री तथा अध्यक्ष डा.रामचन्द्र अधिकारीले सो जिम्मेवारी प्रदान गर्नु भएको हो । शुक्रबार नबलपरासीको सुनवल नगरपालिकामा हिन्दू सेन्टर स्थापनार्थ भूमि पुजन तथा प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रमको अवसरमा । त्यस्तै ओझा विश्व हिन्दू युवा […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यलय घोराही दाङले बढ्दो सहरीकरण र अव्यवस्थित सडकहरु हालको समयमा सबैको समस्या रहि आएको छ । त्यसलाई सुधार गर्दै लैजानु र व्ययस्थापन गर्नु सदैव चुनौतिको रुपमा स्थानीय सरकार,बजार व्यवस्थापन समिति र ट्राफिक प्रहरीलाई हुने गरेको छ ।दाङ जिल्ला भरी फैलिएर रहेका सिमित ट्राफिक प्रहरीले सम्पूर्ण जिम्मा लिएर सडक व्यथितिलाई सुधार […]
दाङ । दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले गर्दा उपचारत छन् । ५७ बर्षिय पिडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानु भयो तर नत रोग पत्ता लाग्यो नत सञ्चो नै भयो। हल्लु […]
दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशी बिहीबार जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय भवनको निरीक्षण गर्नु भएको छ ।निरीक्षणको क्रममा उहाँले अपराध अनुसन्धान शाखा,कार्य तथा विशेष शाखा,महिला बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, उजुरी छानविन शाखाको निरीक्षण गर्नुका साथै नागरिकहरुलाई प्रवाह गरिने सेवा सुविधाको […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने […]
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोख्रेलले विज्ञप्तिमार्फत् जानकारी दिनु भएको छ ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा नेता […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बडाहारा स्थित कुलपानी सामुदायिक वन उपभोक्ता समुहले सोमबार एक कार्यक्रमको आयोजनागरि सामुदायिक नव उपभोक्ता महासंघ दाङ जिल्लाका नव निर्वाचित पदाधिकारीलाई बधाई एवं सम्मान गरेको छ ।समुहले “दिगो वन व्यवस्थापनमा पर्यापर्यटन समावेशी सुशासनयुक्त संवृद्धिका लागि हाम्रो सामुदायिक वन” वन वातावरण संरक्षण गर्ने उपभोक्ता हकहितमा सवाल उठाउने वन कर्मीहरुलाई […]
एजेन्सी । पुर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यस्तै उनले […]
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका ती दुई […]