ज्ञानु ठाकुर/पर्सा बुधबार, जेठ १७, २०८०

पर्सा । बिरगंज मालपोत कार्यालयमा सेवाग्राहीहरुले दैनिकी समस्या झेलदै आएको कुरा सेवाग्राहीहरुले बताएका छन् ।

बिरगंज मालपोत कार्यालयमा बिचौलियाहरुको बिगबिगी हुँदा समेत मालपोत कार्यालय बिरगंजका प्रमुख इजहार आलमले यस्तो गलत क्रियाकलाप रोक्न सकेका  छैनन् ।

मालपोत कार्यालय सरकारी कार्यालय भएपनि बिचौलियाहरुको चनगुलमा चलने गरेको छ । कार्यालय प्रमुख इजहार आलमले आफ्नो मातहतका कर्मचारीहरुलाई अनुसानमा राख्न समेत सकेको छैनन् । सेवाग्राहीहरुले बिरगंज मालपोत कार्यालयमा पटकपटक काम गराईदिन्छु भनी बिचौलियाहरुसित ठगीमा परेकाे जानकारी गराएका छन् ।यस कार्यालयमा क्रमचारीहरुले आफ्नो परिचय पत्र समेत नझुनडाउदा कतिपय सेवाग्राहीहरु कर्मचारी हुनकी भनी ठगीमा परेको थियाे । मालपोत कार्यालयमा कुल क्रमचारी संख्या ४२ जना रहेकोे कार्यालयले जनाएको छ।तर मालपोत कार्यालयले आफ्ना कर्मचारीहरुलाई हालसम्म पनि परिचयपत्र उपलब्ध गराउन सकेका छैनन् ।

त्यस्तै श्रोतका अनुसार मालपोत कार्यालयमा सेटिडगमा काम हुने गरेको बताएका छन् । साथै क्रमचारीहरुको लापरबाहीले गर्दा कतिपय सेवाग्राहीहरु मारमा परेका छन् । बिरगंज मालपोत कार्यालयको दृश्यहरुले प्रष्ट देखिन्छ कस्तो किसिमको काम हुन्छ बिरगंज मालपोत कार्यालयमा तरपनि समबन्धित निकाय मौन किन छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]