डिआईजी जोशी लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षणमा

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी बिहीबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यालय परिसर लगायत सम्पूर्ण शाखा तथा व्यारेक भवनको निरीक्षण गर्नु भएको छ । त्यस्तै जोशीले कार्यालयको प्रस्तुतीकरण अवलोकन गरी मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही,नवलपरासी (पश्चिम),कपिलवस्तु र पाल्पाका कार्यालय प्रमुख तथा उपस्थित सम्पूर्णलाई प्रहरी […]

गढवामा चोरी शिकारी नियन्त्रण गर्न सरोकारवाला बीच छलफल

दाङ । मानव र बन्यजन्तु बीचको द्वन्द न्यूनिकरण गर्न र बन्यजन्तुको चोरी शिकारी निययन्त्रण गर्न बिहिवार देउखुरीको गढवामा बृहत छलफल सम्पन्न भएको छ । वन तथा वातावरण समन्वय समिति गढवाको आयोजना तथा तराई भूपरिधी कार्यक्रम (ताल) को प्राबिधिक सहयोग एवं समन्वय सहकार्यमा कार्यक्रमको आयोजना गरिएको समन्वय समितिका अध्यक्ष पुष्पा यादवले जानकारी दिनुभयो । पर्यावरण संरक्षणका […]

खाद्य अधिकार संजाल दाङद्वारा प्रजिअलाई ज्ञापन पत्र

दाङ । खाद्य अधिकार संजाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यलाई ज्ञापन पत्र बुझाएको छ । संजाल दाङको आयोजनामा खाद्य अधिकार संजाल लुम्बिनि प्रदेशका संयोजक सुरेश गौतमको प्रमुख आतिथ्यतामा बैठक बसि प्रमुख जिल्ला अधिकारी वैद्यलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । आज सोहि निर्णय अनुसार ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय खाद्यान्न उत्पादनमा […]

घोराहीको एक इलेक्ट्रोनिक गोदाममा आगलागी हुँदा सम्पूर्ण सामान जलेर नष्ट

दाङ । घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बिहीबार मध्याह्न १२ बजे घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। सो गोदाममा आगलागी भएको एक घण्टाभित्रै स्थानीय,सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको थियो । आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी […]

प्रहरी पनि योग अभ्यासमा, योगमय बन्दै गढवा

दाङ । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा पतन्जली योग समिती दाङको प्राबिधिक सहयोगमा बुधवार देखि सुरक्षाकर्मिहरुका लागि कार्यालय परिसरमा योग अभ्यास आरम्भ गरिएको प्रहरी प्रमुख नवीन ओलिले जानकारी दिनु भयो । दाङका तुलसिपुर, घोराही,लमही, नारायणपुर र राप्ती गाउँपालिकामा योग शिविरहरुले निरन्तरता पाउदै गर्दा गढवामा पनि नेपाल प्रहरिले योग अभ्यास सुरु गरेको छ । मनसिक तनाव […]

राप्तीमा कम्प्युटर शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना प्रणाली सम्बन्धि तालिम प्रदान

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले पालिका भरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कम्प्युटर शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम प्रदान गरेको छ। गाउँपालिकाले मंगलबार र बुधबार पालिकाकाे सभाहल मसुरियामा साे कार्यक्रमकाे आयोजना गरी उक्त तालिम प्रदान गरेको हाे। सही सुचना र विवरणकाे जानकारी भए मात्रै तिनै तहका सरकारलाई शैक्षिक याेजना र […]

घोराहीमा नागरिकता विधेयक विरूद्ध विरोध सभा सम्पन्न

दाङ । गणतन्त्र,धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौ । संघीयता खारेज गरौ भन्ने मूल नारा सहित राजमो केन्द्रिय समितिको निर्णय अनुसार घोराहीमा विरोध सभा सम्पन्न भएको छ। राजमो दाङका अध्यक्ष गणेश आचार्यले सम्वोधन गर्नु हुँदै भारतले नेपालकाे प्रसिद्ध ठाउँ लुम्बिनी र कपिलवस्तु नेपाली भूमिलाई भारतको नक्सा जारी गरेको र प्रधानमन्त्री प्रचन्ड भारत भ्रमण जानु दुइ […]

एक गैरसरकारी संस्थाले लमहीमा सर्वत पानी पिलाउँदै

दाङ । देउखुरीको लमहीमा गर्मी बढेसंगै एक गैरसरकारी संस्थाले सार्वजनिक स्थलमा पैदलयात्रुलाई सर्वत पानी पिलाउन सुरु गरेकोछ। लमही-५ स्थित स्वर्गद्वारी कश्यप समाज सेवा समितिले प्यास लागेर पानी पिउन नपाएका पैदलयात्रुलाई भेली र सर्वत पिलाउन सुरु गरेको हो । लमहीको मुख्य बजार गोलघर अगाडि रहेको सुनिल मन्त्रीको किराना पसल अगाडि सर्वत पानी राखेर बाटो हिड्ने बटुवालाई […]

लमहीको हसनापुरमा नवनिर्मित रामजानकि मन्दिरको बिधिवत उद्घाटन

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले मन्दिरको बिधिवत उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडाध्यक्ष गिरीले धर्मकर्मका लागि मन्दिर आबस्यक रहेकोले बजेट बिनियोजन गरि रामजानकी मन्दिर निर्माण गरिएको बताए । उनले मन्दिर परिसरका जग्गा सँरक्षण गर्दै […]

बिरगंज मालपोत कार्यालय बिचौलियाहरुको कब्जामा,कर्मचारी बिचौलियाको भरमा काम गर्दै

पर्सा । बिरगंज मालपोत कार्यालयमा सेवाग्राहीहरुले दैनिकी समस्या झेलदै आएको कुरा सेवाग्राहीहरुले बताएका छन् । बिरगंज मालपोत कार्यालयमा बिचौलियाहरुको बिगबिगी हुँदा समेत मालपोत कार्यालय बिरगंजका प्रमुख इजहार आलमले यस्तो गलत क्रियाकलाप रोक्न सकेका  छैनन् । मालपोत कार्यालय सरकारी कार्यालय भएपनि बिचौलियाहरुको चनगुलमा चलने गरेको छ । कार्यालय प्रमुख इजहार आलमले आफ्नो मातहतका कर्मचारीहरुलाई अनुसानमा राख्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]