
pku
Srbpu
Lnp
Pbu
Ggp
Rgp1
Sgr
Rgp
Unsku

Ksm
Rgs
Bbbpu
Vor
Sbs
Rgu
nsb
Rgu
Asm
Ggd
Bbu
Sls
Rsb
Pvg
Tsm
Hal
Wsp
Gst
Ssm

Rmb
Gsb
bbt
Jmb
Abd
Bml
Rpp
Pls
Mks
Syp
Jmb
sab
Ptm
दाङ । घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बिहीबार मध्याह्न १२ बजे घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
सो गोदाममा आगलागी भएको एक घण्टाभित्रै स्थानीय,सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको थियो । आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिनु भयो ।
त्यस्तै गोदाममा विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
