
cjs
Djs
Unsku
Rgp1
pku
Sgr
Ses
Lnp
Ggp
Gfs
Pbu
Srbpu
Rgp
Pes

Vor
nsb
Wsp
Ggd
Rgu
Rgu
Bbu
Rgs
Tsm
Pvg
Sbs
Asm
Rsb
Hal
Ssm
Sls
Bbbpu
Ksm
Gst

Abd
Jmb
Rmb
Pls
Mks
Bml
bbt
Ptm
Gsb
Jmb
sab
Syp
Rpp
बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी बिहीबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कार्यालय परिसर लगायत सम्पूर्ण शाखा तथा व्यारेक भवनको निरीक्षण गर्नु भएको छ ।
त्यस्तै जोशीले कार्यालयको प्रस्तुतीकरण अवलोकन गरी मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही,नवलपरासी (पश्चिम),कपिलवस्तु र पाल्पाका कार्यालय प्रमुख तथा उपस्थित सम्पूर्णलाई प्रहरी कामकारवाहीको शिलसिलामा आफ्नो स्वस्थ्य र सुरक्षाको ख्याल राख्ने,भाईचाराको भावनाले काम-कार्य गर्न आग्रह गर्नु भयो ।
यस्तै सचेतनामुलक कार्यक्रम लक्षित वर्ग केन्द्रित भई गर्ने,चालकलाई गल्तीको बोध गराई कारवाही गर्ने, सवारी दुर्घटनामा मानविय संवेदनाको कुरालाई ख्याल गर्ने,आफ्नो जानकारीमा आएका सूचना तथा नविनतम कामहरुको विषयमा सबैमा जानकारी गराउने लगायतका अमुल्य निर्देशन दिनुभएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख कृष्ण प्रसाईंले जानकारी दिनुभएको छ ।
