राप्ती गापाद्वारा स्वास्थ्य,शिक्षा,कृषि र उद्यमशिलतामा जोड दिदै नीति कार्यक्रम प्रस्तुत

दाङ । राप्ती गाउँपालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा (१) बमोजिम गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा अध्यक्ष बिष्टले स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै १७ […]

धनगढीमा लागुऔषधसहित क्लिनिक संचालक गणेश बाग पक्राउ

धनगढी । धनगढीमा लागुऔषध सहित क्लिनिक संचालक गणेश बाग पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन्। डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले संचालन गरेको क्लिनिकमा लागुऔषध फेला परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट […]

भिषण बाढी पहिरोका कारण २५ जना बेपत्ता,मेची राजमार्ग अवरुद्ध

काठमाडौं । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा […]

मेयरकप-मध्यनगरलाई ७ विकेटले हराउँदै गोरखा बिजयी

दाङ । लमहीमा जारी जिल्ला स्तरिय मेयरकप क्रिकेट प्रतियोगितामा शनिबार भएको दोस्रो खेलमा गोरखा स्कुल बिजयी भएको छ । मध्यनगर युवा क्लबलाई ७ विकेटले हराउँदै गोरखा स्कुल बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको मध्यनगरले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रन बनाउन सक्यो । मध्यनगरलाई सस्तैमा समेट्न गोर्खाका शुभम खनालले […]

राप्ती गाउँपालिकाको एक घरमा आगलागी

दाङ । राप्ती गाउँपालिकामा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हाे। घर नजिकै रहेको राष्ट्रिय वनबाट आएको आगाे घरमा सल्कदा साे घट्ना भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु […]

मेयर बालेनद्वारा चेतावनीः विद्यालयमा अनुपस्थित शिक्षक र कर्मचारीलाई पदबाट हटाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने चेतावनी दिएका छन्। मेयर शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। ‘अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई […]

राजपुरका अग्नि पीडित बुढालाई राजमोद्वारा राहत प्रदान

दाङ । राष्ट्रिय जनमोर्चाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ महातेनी खोलाका आगलागी पीडित टेकबहादुर बुढालाई राहत प्रदान गरिएको हो। शनिबार राजमो दाङ जिल्ला सचिव वसन्तराज पाैडेलको नेतृत्वमा पीडितको घरमै पुगेर राहत प्रदान गरेका हुन्। पीडित टेकबहादुर बुढाको घरमा आगलागी हुँदा घर खरको छानो काठ जलेर नष्ट भएको थियो […]

लमहीमा मेयरकप क्रिकेट शुरु,पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्ट्स तुलसीपुर बिजयी

दाङ । लमहीमा शनिबारदेखी शुरु भएको टि-२० जिल्ला स्तरिय मेयरकप क्रिकेटको पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्टस क्लब तुलसीपुर बिजयी भएको छ । उसले घोराही क्रिकेट एकेडेमीलाई ४ विकेटले पछि पार्दै बिजयी बनेको हो । टस जितेर ब्याटिङ रोजेको घोराही क्रिकेट एकेडेमीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन जोड्यो । घोराहीको योगफल तयार गर्न […]

बाँकेमा वडा अध्यक्ष र कार्यालय सहयोगी घुस रकम सहित पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत रहेका वडा कार्यालयमै घुस लेनदेन हुने गरेको छ । नेपालगन्जको वडा नम्बर १३ का कार्यवाहक वडाअध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारका अनुसार कृषि अनुदानका लागि […]

राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीद्वारा वडा नम्बर ५ मा वडा कमिटी गठन

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ । शनिबार नगर कमिटीले दिनेश आचार्य सभापति रहने गरि ११ जनाको वडा कमिटी गठन गरिएको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो । त्यस्तै उक्त वडा कमिटीको उपसभापतीमा लक्ष्मी बेलवासे,सचिवमा बाबुराम भुसाल रहनु […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]