
Djs
sbs
Unsku
Lnp
Rgp
Pes
Rgp1
Ggp
Gfs
pku
Pbu
Sgr
Srbpu
cjs
दाङ । १८ बुँदे घाेषणापत्र जारी गर्दै दलित महिला संघको लुम्बिनी प्रदेश स्तरीय सम्मेलन मंगलवार लमहीमा सम्पन्न भएकाे छ । न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको अधिकार स्थापित गर्ने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको हो । दुई दिन सम्म चलेको सम्मेलनले १८ बुँदे घाेषणापत्र जारी गरेको छ । अझैं पनि जातका आधारमा, लिंगका […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले भने, ‘आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ […]
चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार ३३ तोला सुन ५० लाख बराबरका सुनका गहना र नगद दुई लाख ५० हजार रूपैयाँ चोरी भएको छ । ओझाको घरमा दिउँसो पोने १ बजेतिर चोरी […]
दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही शाखालाई ज्ञापनपत्र बुझाएको छ । दाङ देउखुरी क्षेत्रमा केहि दिनदेखि विद्युत अनियमित तथा अघोषित लोड सेडिङले आम सञ्चार माध्यम, उद्योगी,व्यापारी लगायत आम नागरिकहरुमा असर पुग्नुका साथै नोक्सानी पुगेको ठहर गरि यथाशिघ्र विद्युत नियमित सुचारु […]
काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली मैत्रीपुर्ण नेपाल भ्रमणमा आएका छन् । जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत सोमबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । डा.जोली (नेपाल-भारत सम्बन्ध सुधार गर्न र […]
बाँके । नेपाल प्रहरीका आइजिपीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ । आइजीपी बसन्त बहादुर कुवँरको हवाला दिदै आफुलाई इन्स्पेक्टर फलबहादुर तामाङ र सई दुर्गा गौतम यातायात व्यवस्था कार्यालय बाँके नेपालगन्जको प्रयोगात्मक परीक्षा केन्द्र ट्रायल सेन्टरमा पुगेर परिक्षार्थीको फायल नै बोकेर चेकजाँच गर्न थालेपछि परिक्षार्थीहरु […]
काठमाडौं । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली र नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा बीच भेटघाट भएको छ । जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत सोमबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । […]
कैलाली । गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ५ बजेर ३३ मिनेट जाँदा उनको मृत्यु भएको मेडिकल कलेज सूचना अधिकारी सञ्जय पन्तले बताए । नेपाली काङ्ग्रेसका सचेतक गीता चौधरीले पनि मन्त्री सिंहको मृत्यु पुष्टि गरिन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर […]
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तहका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ। मन्त्रि स्तरीय निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो। आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै […]
धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् । घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका […]